Saturday 24th October 2026
प्रवास
Image

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र निरेम प्रोडक्सन प्रालिले नेपाली राजदूतावास कुवेतका तृतीय सचिव नविन पराजुलीलाई सफल कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका अवसरमा सम्मान तथा बिदाइ गरेका छन्। कार्यक्रममा महासंघका अध्यक्ष एकराज मल्लले पराजुलीले कुवेतमा कार्यरत नेपाली श्रमिक तथा समुदायको हकहित र समस्याको समाधानका लागि पुर्‍याएको योगदानको प्रशंसा…

Image

खोटाङ कुवेत सम्पर्क मञ्चले आफ्नो ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव आगामी सेप्टेम्बर २५, २०२६ (२०८३ असोज ९ गते शुक्रबार) नेपालबाट अतिथि कलाकार कुवेत ल्याइ भव्य सांस्कृतिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ। कुवेतको साल्मिया स्थित एसियन नेपाली रेस्टुरेन्टमा संस्थाका अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा गत शुक्रबार १७ जुलाइका दिन सम्पन्न २६औं…

Image

शनिबार इरानी आक्रमणका कारण कुवेतको एक विद्युत् उत्पादन तथा समुद्री पानी प्रशोधन (डिसेलिनेसन) केन्द्रमा आगलागी भएको छ। यो लगातार दोस्रो दिन यस्ता पूर्वाधारमा भएको आक्रमण हो। कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयका अनुसार केन्द्र र त्यहाँ कार्यरत कर्मचारीहरूको सुरक्षाका लागि केही विद्युत् उत्पादन एकाइहरू अस्थायी रूपमा बन्द गरिएको छ,…

Image

कुवेतको गृह मन्त्रालयले बुधबार ज्लीब अल–शुयोख क्षेत्रमा ठूलो सुरक्षा तथा अनुगमन अभियान सञ्चालन गरेको छ। पहिलो उपप्रधानमन्त्री तथा गृहमन्त्री शेख फहद युसुफ साउद अल–सबाहको प्रत्यक्ष निगरानीमा भएको उक्त अभियानमा विभिन्न सरकारी निकायहरू सहभागी भएका थिए। अभियानमा कुवेत सेना, नेसनल गार्ड, कुवेत फायर फोर्ससहित विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय, सार्वजनिक…

Image

२०० भन्दा बढी देशहरुमा पैसा पठाउने सुविधा अब मुजैनी कुवेतमा मुजैनी एक्सचेन्ज (Muzaini Exchange) र मनीग्राम(MoneyGram)ले आधिकारिक रूपमा एक रणनीतिक व्यावसायिक साझेदारीमा हस्ताक्षर गरेका छन्, जसले उनीहरूको अन्तर्राष्ट्रिय रेमिट्यान्स क्षमताहरूलाई सुदृढ पार्दै र कुवेतभरिका ग्राहकहरूका लागि उपलब्ध सेवा विकल्प सहित नया सेवाहरु विस्तार गर्दैछ। यस सहकार्य मार्फत, ग्राहकहरूले मनीग्रामको व्यापक…

Image

कुवेतमा जुलाई १६ पछि वर्षकै सबैभन्दा तातो मौसम सुरु हुने भएकाले विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले नागरिक र बासिन्दालाई विद्युत् खपत घटाउन आग्रह गरेको छ। मौसम विभागका अनुसार जुलाईको मध्यदेखि अगस्ट २१ सम्म देशमा वर्षकै उच्च तापक्रम मापन हुने गर्छ। जुलाई २९ पछि सुरु हुने "मरजम" मौसममा विशेषगरी तटीय…

Image

“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेत ले आफ्नो चौथो अधिवेशन तथा नवौं वार्षिकोत्सव कार्यक्रम यहि २०२६ जुलाई १७ शुक्रबारका दिन आयोजना गर्ने भएको छ। समाजले कुवेतको फरवानिया स्थित चेफ नाउसाद रेस्टुरेन्ट मा आयोजना…

Image

अमेरिका–इरान द्वन्द्व तीव्र बन्दै गएको छ। सैन्य आक्रमण, हर्मुज जलडमरूमा तनाव, तेल आपूर्तिमा असर र क्षेत्रीय शक्तिहरूको संलग्नताले मध्यपूर्वमा व्यापक अस्थिरताको जोखिम बढाएको छ। हालैका दिनमा अमेरिकाले लगातार इरानका विभिन्न क्षेत्रहरूमा आक्रमण गरिरहेको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार बन्दर अब्बास, किश, केश्म र अबु मुसा टापुमा विस्फोट भएका छन्। युद्धविराम (ceasefire)…

Image

कुवेतको उद्योग तथा वाणिज्य मन्त्रालयले निजी स्वास्थ्य सेवा संस्थाहरूमा १० कुवेती दिनारभन्दा बढी नगद कारोबार गर्न प्रतिबन्ध लगाएको छ। यो निर्णय सोमबारदेखि लागू भएको छ। नयाँ नियमअनुसार, स्वास्थ्य मन्त्रालयबाट इजाजतप्राप्त निजी अस्पताल, मेडिकल सेन्टर, क्लिनिक, होम हेल्थकेयर सेवा प्रदायक तथा अन्य स्वास्थ्य संस्थाहरूले १० केडी भन्दा बढीको भुक्तानी केवल बैंकिङ…

Image

अनलाइन'को नाममा फेरि दूतावास धाउनुपर्ने बाध्यता ? नेपाली दूतावास कुवेतको नयाँ प्रणालीमाथि घरेलु कामदारका गम्भीर प्रश्न कुवेत। कुवेतस्थित नेपाली राजदूतावासले बिदामा नेपाल गएर पुनः सोही रोजगारदाताकहाँ फर्किने घरेलु कामदारका लागि अनलाइन आवेदन प्रणाली सुरु गरेको जनाएको छ। तर उक्त व्यवस्था व्यवहारमा लागू हुन सक्ने सम्भावना कति छ भन्ने विषयमा स्वयं…