Saturday 18th July 2026
प्रवास
Image

तीतोपाटी - कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका दिन " नयाँ वर्ष सांगीतिक धमाका-२०२६" आयोजना गर्ने भएको छ । समाजले नेपालबाट अतिथि कलाकारहरू कुवेत ल्याइ अतिथि राष्ट्रिय कलाकारको साथमा कुवेतमा रहेका स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति दिने गरि…

Image

कुवेत – कुवेतमा काम गर्दै आएकी चितवन भरतपुर–१८ स्थायी घर भएकी स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले आर्थिक सहयोग गरेको छ। लामो समयदेखि कुवेतमा अवैधानिक रुपमा (ईलिगल स्टाटसमा) बस्दै आएकी बिमलाको हालै मृत्यु भएको थियो। शव स्वदेश पठाउन लाग्ने खर्च मञ्चको श्रमिक राहत कोषमार्फत प्रदान…

Image

नारायण कोइराला - बिदा भयो कि लेख्नै पर्ने?चर्को बोलीले मेरो मनलाई छोयो।प्रदेशको ठाउँ बोली हाल्न उचित ठानिनँ।चुपचाप विस्तारमा बसेँ।एउटा सानो कोठामा कोचिएको श्रमिक जीवनमा विस्तारा बाहेक अरु बस्ने ठाउँ पनि हुनुपर्यो नि? जति सोचेँ नी जीवन यस्तै हो।अब म नलेखेर के गरौं।विकल्प के हो? रमाउँन त सबैलाई मन छ।कोही फोनमा…

Image

नेपाल पत्रकार महासंघ, वैदेशिक शाखा कुवेतले आफ्नो १६औं स्थापना दिवसको अवसरमा “श्रमिक सचेतना कार्यक्रम २०२५” भव्य तथा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता महासंघ कुवेत शाखाका अध्यक्ष श्री एकराज मल्लले गर्नुभएको थियो भने, कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका महामहिम राजदूत श्री घनश्याम लम्सालको गरिमामय उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरु…

Image

तितोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी  १८ जुलाइ २०२५ शुक्रबारको दिन हुन गइरहेको नवाैं राष्ट्रिय महाधिवेशनका लागि गठित निर्वाचन समितिले निर्वाचन अचार सिंहिता २०२५ सार्वजनिक गरेको छ । निर्वाचन आयुक्त सुजन केसीकाे अध्यक्षतामा बसेको पुर्ण बैठकबाट पारित गरि सो आचार संहिता सार्वजनिक गरिएको हो । …

Image

सन् २०१० मा स्थापना भएको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा "श्रमिक सचेतना कार्यक्रम २०२५" आयोजना गरि मनाउने तयारी सहितको कार्यक्रम यहि २७ जुन २०२५का दिन आयोजना गरेको छ । स्थापना दिवसको अवसरमा "माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार "पनि प्रदान गरिने छ ।…

Image

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ । “हाम्रो एकता बिकासको लागि” भन्ने मुल नाराका साथ २०१३ मा स्थापित झापाली समाज कुवेतले समाजलाई निरंन्तता दिदै ०६ जुन २०२५ शुक्रबारको दिन कुवेतको फर्वानिया स्थित समाजका का.अध्यक्ष लिला पाण्डेको…

Image

“हाम्रो संस्कृति, हाम्रो पहिचान; हाम्रो लिपि–भाषा, हाम्रो शान” भन्ने मूल नारासहित कुवेतमा ‘वाणी र व्यवस्थापन तथा वक्तृत्वकला एवं कार्यक्रम सञ्चालन तालिम’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त तालिममा करिब ६० जना नेपालीहरूको सक्रिय सहभागिता रहेको थियो। किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा…

Image

प्रेमा ढुंगाना - परदेशी आफैँमा एक पीडित शव्द हो। परदेशीले भोग्ने पीडा सायदै स्वदेशमा बस्नेले बुझ्न सक्छन्। यहाँ छोडिएको छ बुढा बाबा-आमा, साथीसंगी, जीवनसाथीसँग बिताएका सम्झनाहरू, प्राणभन्दा प्यारो सन्तान, अनि माटोको सुवास बोकेको देश। समग्रमा भन्नुपर्दा, आफ्नो सम्पूर्ण संसार छोडिएको हो। थाहा छैन, फेरि कहिल्यै फर्कन पाइने हो कि यो…

Image

कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक, वैदेशिक रोजगारीका बहुआयामिक पक्षहरुको जानकारी प्रदान गर्ने उद्देश्यले राजदूतावासले यही मिति ०६ जुन २०२५ मा कुवेत् सिटीस्थित कोष्टाडेल सोल होटलको सभाहलमा कुवेतको श्रम बजार, सुरक्षित रोजगारी तथा वित्तीय सचेतनाको सम्बन्धमा "श्रमिक सचेतना" विषयक एक अन्तरकृया कार्यक्रम आयोजना गर्यो। कार्यक्रमका सहभागीहरुले उठाउनु भएको…