Tuesday 21st July 2026
राम्रो नेपाल
Image

तितोपाटी- एसिड आक्रमणका अभियन्ता उज्वल विक्रम थापाले अटो मोवाईल्स, सोलार पसल, सुन पसल, दुध डेरी तथा हार्डवेयरहरुमा एसिड खुले आम प्रयोग र विक्री वितरण भईरहेको बताएका छन । स्थानीय प्रशासनले इजाजत नदिई एसिडको प्रयोग समेत गर्न नमिल्ने भएकाले त्यसको अनुगमन र नियमन गर्ने, प्रयोगका लागी जिल्ला प्रशासन कार्यालयले इजाजतलाई व्यवस्थित…

Image

तितोपाटी- पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो । गाउँमै स्वरोजगार सिर्जना गर्ने र सोही पेशाबाट आत्मनिर्भर बन्न…

Image

तीतोपाटी - गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई कारबाही गरेको छ । गत सोमबार र मङ्गलबार कतार पुलिसका लागि मागको पूर्वस्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीनवटा म्यानपावर कम्पनीमा छापा मारेको थियो । विनास्वीकृति गोप्य रुपमा अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटमा रहेको होप इन्टरनेसनल प्रालि, धापासीमा…

Image

तीतोपाटी - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेललाइ आज तनहुँमा अपमानजनक शैलीमा प्रहरीले पक्राउ गरेको प्रति कांग्रेसका विदेश स्थित भातृ संगठन नेपाली जन-सम्पर्क समितिका सभापतिहरूले घोर आपत्ति जनाएका छन् । विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुले नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेल र नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद…

Image

तितोपाटी- साउदी अरेबियामा कोभिड १९ र अन्य कारणले अलपत्र परेका ५ सय ३ जना नेपालीलाई एनआरएन साउदीले खाद्यान्न सहयोग गरेको छ। यो सँगै १२ जना नेपालीलाई हवाई टिकटको व्यवस्था समेत गरेको छ । एनआरएन साउदीका अनुसार कोभिड १९ को मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीलाई आवश्यक पर्ने सहयोगको लागि उचित कदम…

Image

तीतोपाटी - यस वर्षको छठ पर्व पनि समापन भएको छ। उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन गरिएको हो । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुले इतिहास वर्णित…

Image

आर. बी. बुढाथोकी - पछिल्लो समय जुनेलोको खेती गर्नेको लहर बढेको छ । स्वास्थ्य बर्दक बाली जुनेलोकोको फाईदा बुझ्न थालिए पछी यसको ब्यबसायिक खेती हुन थालएको हो । रासायनिक मल, विषादीको बढ्दो प्रयोग र आयातित उन्नत जातका बीउको प्रयोग हुन थालेपछि जुनेलो लोप होला भन्ने डर पनि छ । माटोमा…

Image

तितोपाटी- इसेवा मनि ट्रान्स्फर र कुबेतको ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै कुबेतमा रहेका नेपालीले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सकिनेछ । नगदमा पठाइएको रकम नेपालभर रहेका ८ सयभन्दा धेरै इसेवामनि…

Image

बुद्ध र सगरमाथा हुन् चिनारी नेपालको । विर गोर्खालीको नामले छ पल्ला भारी नेपालको ।। छिमेकीले हस्तक्षेप गरेका छन् हरेक गौरवमा पहिचानको अस्तित्व नै संकटमा पारि नेपालको ।। सिर्जनशील पुर्खाको मेहनतले बनेका ती खाली खालीछन् उर्वर खेतबारी नेपालको ।। नेताले स्वाभिमान, नदी-नाला, सम्पदा बेच्नाले विदेशीले रित्याई दिएकाछन् भकारी नेपालको ।।…

Image

-शुरोजंग पाण्डे चुनाव र पार्टी एकताताका गरेको वाचा भुलेर नेकपाका नेता पार्टी विभाजनसम्मको कोर्सका लागि तयारी अवस्थामा देखिएका छन् । एकता एकीकरणको समयको आवश्यकता र राष्ट्र पुनर्निर्माण गर्ने संकल्पको द्योतक भन्ने उनीहरू मतदाता र कार्यकर्तालाई धोका दिने बाटोतिर मोडिन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एकको बदला दश कदम अगाडि बढ्ने…