Saturday 22nd August 2026
प्रवास
Image

तितोपाटी- दसैं घरआँगनमा प्रवेश गरिसकेको छ। परिवारजन र आफन्तसँगै बसेर वर्षभरीका दुःखपीडा बिर्सिँदै दसैं मनाउन परदेश गएकाहरू फर्कन थालिसकेका छन्। यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा परदेशी र आफन्तहरूको मिलनको दृश्य देखिन थालेको छ। त्यही दृश्यभित्र भेटिए गुल्मीका दीपक पौडेल। कामको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) गएका उनी चार वर्षपछि फर्किएका…

Image

तितोपाटी- कतारमा अवैधानिक रुपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकलाई सरकारले आममाफी दिने भएको छ। सरकारले आममाफीका लागि एक समय सीमा तोकेको छ। आममाफीको समय १० अक्टोबरदेखि ३१ डिसेम्बरसम्म हुने छ। उक्त समय अवधिमा देश फर्किन चाहाने गैरकानूनी हैसियतका कामदारलाई सरकारले बिना कैद र बिना जरिवानासहित आममाफी दिएको कतारको आन्तरिक…

Image

तितोपाटी- बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ । कोरोना महामारी बढ्दो क्रमसँगै बेलायतले अन्तर्राष्ट्रिय यात्राका लागि केही प्रतिबन्धसहित विभिन्न देशलाई रातो सूचिमा राख्दै आएको थियो । बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार ट्वीटरमार्फत यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको सार्वजनिक गर्नु भएको…

Image

तितोपाटी- बदर अल समा मेडिकल सेन्टरद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बदर अल समा मेडिकल सेन्टर र भविष्यको बचत लगानी (एफएसआई)को संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो। उक्त शिविरवाट १५० जनाले निःशुल्क स्वास्थ्य परिक्षण गरेका हुन। बदर अल समा मेडिकल सेन्टर र (एफएसआई) को संयुक्त आयोजनामा…

Image

तीतोपाटी - संसारकै उत्कृष्ट रिटेलरहरूमध्येको एक र मध्यपूर्वको नं. १ व्यापारिक प्रतिष्ठान लुलु हाइपर मार्केटले कुवेतमा 'अद्भुत दक्षिण अफ्रिका २०२१' नामको व्यापार मेलाको शुरू गरेको छ ।‘Awesome South Africa 2021’ नाम दिइएको ६ अक्टोबर देखि १२ अक्टोबरसम्म एक हप्ता सम्म चल्ने उक्त व्यपार मेलाको दक्षिण अफ्रकाका राष्ट्रपति महामहिम राजदूत H.E.Manelisi…

Image

तीतोपाटी डटकम-कुवेतको फतवा(इस्लामी धार्मिक नेता द्वारा आदेश जारी गरिने प्रकृया) र कानूनले ६० वर्ष भन्दा माथिका विदेशीहरुलाई श्रम स्वीकृति प्रतिबन्ध(वर्क पर्मिट नबिकरण नगर्ने/नगराउने) निर्णय रद्द गरेको छ जसका कारण ६० वर्ष उमेर काटेका धेरै आप्रवासीहरुले कुवेतमा आफ्नो भिसा नबिकरण गरेर बस्न पाउने भएका छन। समाचारमा भनिएको छ'जो आप्रवासीसंग हाईस्कूल डिप्लोमा…

Image

तितोपाटी- महोत्तरी रामगोपालपुरका २० वर्षीय सञ्जय दासलाई दसैँतिहारअघि कतार जान मनै थिएन । तर, भिसा लागिहाल्यो । कम्पनीले टिकट काटेर तुरुन्तै आइहाल्न भन्यो । १७ असोज आइतबार साँझ ६ बजे उनी हतारिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । उनीजस्तै विदेश जान लागेका अरू थुप्रैका घाँटीमा खादा, माला अनि निधारमा रातो टीका…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आगामी दुई वर्षमा संघको सदस्य संख्या कम्तीमा पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषदको संख्या एक सय पुराउने घोषणा गरेका छन् । असोज १० मा काठमाडौंमा विशेष समारोहको आयोजना गरी उम्मेदवारी घोषणा गरेका आचार्यले सोमबार एक…

Image

तीतोपाटी डटकम- कुवेत सरकारको गृह मन्त्रालयले कुवेतमा मानव र श्रम बेचबिखनमा पर्नेका लागि हटलाइन नं सार्वजनिक गरेको छ । यदी कोही पनि ब्यक्तीले आफु मानब र श्रम बेचबिखनमा परेको खन्डमा हटलाइन नं-१८८८६८८ मा कल गर्न सक्नेछन। आपराधिक अनुसन्धान विभाग (सीआईडी) को सार्वजनिक नैतिक संरक्षण र मानव बेचबिखन बिरुद्ध विभागले मानव…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि डा. बद्री केसीले अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजकसमेत रहेका केसीले ‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । काठमाडौंको एलिस पार्टी प्यालेसमा मंगलबार…