Thursday 3rd September 2026

अलमुजैनी एक्सचेन्ज कुवेतको ११९औं शाखा दजिज एरियामा शुभारम्भ


तीतोपाटी – कुवेतको पुरानो एक्सचेन्ज मध्येको एक तथा सबै भन्दा धेरै शाखाहरू मार्फत सेवाग्राहीहरूलाइ सेवा दिंदै अाएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी अलमुजैनी एक्सचेन्जको ११९ औं शाखा कुवेतको फरवानिया स्थित दजिज एरियामा एक रमारोहको बिच हिँजो बुधबार शुभारम्भ भएको छ । अलमुजैनी एक्सचेन्जको ११९ औं साखा दजीज एरियाको ब्लक-१ काजा कम्पलेक्स को ग्राउन्ड फ्लवर मा अवस्थित छ ।

अल्मुजैनि एक्स्चेन्जका महाप्रबन्धक ह्युज फर्नान्डिजले ग्राहकहरू, मुजैनि अधिकारीहरु र अन्तर्राष्ट्रिय मिडियाकर्मिहरुको उपस्थिमा एक समारोहका बिच रिवन काटेर उदघाटन गरे । मुजैनी महाप्रबन्धक ह्युज फरनानडिजले मिडिया टोली सङ्ग खुसि साट्दै निकट भबिष्यमा नेपालको रेमिट्यान्स सेवालाइ अझै सेवा र सुविधा थपिदै जाने पनि बताए

अलमुजैनी एक्सचेन्ज कुवैतका नेपाली रेमिट्यान्स बजार प्रबन्धक राम बस्नेतल ले ११९ औं साखा सुभारम्भको अवसरमा प्रारम्भिक चरणमा ग्राहकहरुको खुसि नै ब्यबसायिक सफल्ता हुने बताय । विशेष गरेर कुवैतवासी नेपालीहरुको बासस्थान नजिकै अलमुजैनी एक्सचेन्जको साखा पुगिसकेकोले घरनजिकै रहेको रातो साइनबोर्ड सहितको अलमुजैनी एक्स्चेन्ज बाट नेपाल पैसा पठाउन सेवा लिन सकिने बताए । हजारौ नेपाली मुजैनी ग्राहकहरु जो दजिज एरियामा कार्यरत हुनुहुन्छ उहाँहरुबाट दजिज एरियामा नयाँ साखा खोल्नको लागी अनुरोध भएको र नेपाली ग्राहक चाहनालाइ पुरा गरिदिएको बजार प्रबन्धक राम बस्नेतले बताए ।

अनलाइन कारोबारमा विशेष जोड- अलमुजैनी डिजिटल प्लेटफममा एप स्टोर, गुगल पेले, एप गेलरीबाट आधुनिक र सरल विधिबाट एक किलिकमा रेट जानकारी, नया ग्राहक इन्ट्री, हिताधिकारी थप, कारोवार विवरण वेस्टन युनियन सुविधा ग्राहकहरुले एक क्लिकमै भरपर्दो माध्यमको साथ सजिलै सङ्ग जहासुकैबाट पैसा ट्रान्सफर गर्न सक्नेछन ।

Al Muzaini Always Near You!!
जहा तपाइ त्यहा अलमुजैनि एक्सचेन्ज
जहाँ नेपाली त्यहाँ अल्मुजैनि एक्सचेन्ज
ग्राहक पहिलो रोजाइ अलमुजैनि एक्सचेन्ज
हाम्रो मुजैनि तपाइको मुजैनि


सम्बन्धित शीर्षकहरु

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढेको छ भने यो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी सेनाले इरानविरुद्धको…

नेपाल–चीन सीमामा हिमताल फुटेर आएको विनाशकारी बाढीमा परी हालसम्म १,२०४ जनाको मृत्यु भएको छ भने ४,२०० भन्दा बढी मानिस अझै…

प्रतिकृयाहरू
...