तितोपाटी- कुवेतको फरवानीयास्थित बदर अल समा मेडिकल सेन्टरले कल सेन्टर सञ्चालनमा ल्याएको छ । गत सेप्टेरम्बर ३० तारिकको दिन उक्त मेडिकल सेन्टरद्वारा सञ्चालित कल सेन्टरको बदर अल समा विभागका डा. राजाशेखरन (यूरोलोजिस्ट) द्वारा रिबन काटेर उद्घाटन गरिएको थियो। डा. जस्टिन स्टीफन (चिकित्सा निर्देशक)को अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा अशरफ आयोर (प्रमोटर), अब्दुल…
तितोपाटी- नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हस्ताक्षर गरेका छन् । वैदेशिक रोजारीमा…
तितोपाटी - नेपालीलाई अवैध बाटोबाट विभिन्न मुलुक लैजाने मानव तस्करीको रुट फेरिन थालेको छ । तस्करहरुले भारतलगायत विभिन्न मुलुकबाट अवैध रुपमा नेपालीलाई विभिन्न मुलुक पुर्याउन थालेको प्रहरी अनुसन्धानले देखाएको छ । पटक–पटकका प्रहरी अनुसन्धानले पछिल्लो समय तस्करीको रुट फेरिँदै गएको देखाएको हो । प्रहरी अध्ययनले खाडी मुलुक जान पनि भारत हुँदै…
तितोपाटी- कोरोनाका कारण कुवेतले बिगत डेढ वर्ष देखी विदेशी कामदारहरुको आगमनमा कडाइ गरे संगै यहाँका धेरैजसो क्षेत्रमा कामदार अभाव देखिएको छ। विशेष गरी कुवेतका साना ठुला व्यावसायिक क्षेत्रहरुमा विदेशी कामदारहरु कोरोनाकाल अघी धेरै मात्रमा रहेकोमा विश्वव्यापी कोरोना महामारीको कारण रोजगारी संकटमा परेको समयमा धेरै विदेशी कामदारले कुवेत छोडेपछि होटेल, रेष्टुरेन्ट…
तीतोपाटी - कुवेतमा मलेसियाका राजदूत महामहिम दातो 'मोहम्मद अली सेलामतले हिँजो 30 सेप्टेम्बर का दिन कुवेत स्थित लुलु हाइपरमार्केटको क्षेत्रीय प्रधान कार्यालयको भ्रमण गरी लुलुको शीर्ष व्यवस्थापन टिमसँग एक विशेष भेटवार्ता गरेका छन् । राजदूत सेलामतको आगमनमाको अवसरमा लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापन टिमले विशेष स्वागत स्वागत कार्यक्रम सम्पन्न गरेको थियो…
तीतोपाटी डटकम- कुवेतमा अबैध सम्बन्धबाट बच्चा जन्माएर फोहोर फाल्ने कन्टेनर फालेको आरोपमा नेपाली महिला संगै प्रेमी पक्राउ परेका छन।उक्त घटना कुवेतको फरवानियामा भएको हो। पक्राउ परेका दुबै जोडीको हाल सम्म परिचय खुलाइएको छैन। उक्त घटनाको बारेमा फिलिपिनो नागरिकद्वारा प्रहरीलाई लाई जानकारी दिएको बताइएको छ । आफु बाटोमा हिडीरहेको सोही समयमा उनले…
तितोपाटी- मलेसियाको मालाका राज्यको आलोर गाजाहस्थित कम्पनीमा कार्यरत एक नेपाली महिलालाई मलेसियन प्रहरीले गत बुधबार पक्राउ गर्यो । २८ वर्षीया ती महिलाले बच्चा जन्माएर हत्या गरी कोठामै प्लास्टिकमा पोको पारेर राखेको सूचना मलेसियन प्रहरीले पाएलगत्तै उनलाई पक्राउ गरेको हो । आफू बसेको होस्टलकै ओछ्यानमा बच्चाको हत्या गरी प्लास्टिकमा पोको पारेको…
तितोपाटी- वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णाली प्रदेश ज्यादै कमजोर र प्रदेश १ र २ सशक्त देखिएका छन् । प्रदेशगत आधारमा वैदेशिक रोजगारीबारे गरिएको एक अध्ययनअनुसार नेपालको कुल वैदेशिक रोजगारीमा सुदूपश्चिमको प्रतिशत २.६ प्रतिशत र कर्णालीको ३.२ प्रतिशत रहेको छ । प्रदेश १ र प्रदेश २ बाट भने क्रमशः २४.४ प्रतिशत…
तितोपाटी- बदर अल समा मेडिकल सेन्टर फरवानीयाले आफ्नो विशेषाधिकार स्वास्थ्य कार्ड (INFOK) कुवेत एसोसिएशनलाई वितरण गरेको छ। गत २३ सेप्टेम्बरको दिन कुवेतको फरवानीयास्थित अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा, (शाखा प्रबन्धक) अब्दुल रजाकको उपस्थितिमा (INFOK ) समितिका सदस्यहरुलाई एक एक बदर स्वास्थ्य कार्ड प्रदान गरिएको थियो। उक्त कार्ड लिए…
तीतोपाटी -सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेपालका मृगाैला पीडितलाइ आर्थिक सहयोग गरेको छ । समाजले बाजुरा जिल्ला जगन्नाथ गाउपालिका ५ गोत्री घर भाइ हाल वीर अस्पताल काठमाडाैंमा उपचाररत २६ बर्षिय नविन बहादुर शाहीको उपचारार्थ सहयोग गरेको हो । समाजले समाज भित्रका सदस्यहरू तथा समाज बाहिरका सहयोगी मनका धनीहरूबाट संकलित नै. रू.…
![]()