Monday 21st September 2026

एक महीनामा कुवेत सरकारले २ हजार १९० जना आप्रवासीलाई देश निकाला गर्यो


तितोपाटी- कुवेत सरकारले एक महीनामा कानुन उल्लंघन गरेको आरोपमा २ हजार १९० जना आप्रवासीहरुलाई देश निकाला गरिएको गृह मन्त्रालयले जनाएको छ ।

आन्तरिक मन्त्री शेख थामेर अल-अलीलेको नेतृत्वमा थालीएको उक्त अभियानमा दुई हजार भन्दा बढ़ी पक्राउ परेका हुन।

कानुन उल्लङ्घन गर्नेहरूलाई पक्राउ गरी कुवेतबाट निष्कासन गरी कानुनी कारबाही गरिएको मन्त्री शेख थामेर अल-अलीले बताए।

त्यसोत कुवेत आन्तरिक मन्त्रालयले गत सेप्टेम्बर देखी धरपकड अभियान थालेको थियो। अक्टूबर महीनाको १७ तारिक सम्म २ हजार ७३९ आप्रवासीहरुलाई देश निकाला गरेको थियो भने त्यस यता झण्डै एक महीना पछी २ हजार भन्दा बढ़ीलाई देश निकाला गरेको गृह मन्त्रालयलाई उद्धत गर्दै अल कबासले लेखेको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री प्राकृतिक विपद् उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक…

उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटीय क्षेत्रबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। करिब तीन घण्टाको अन्तरमा भएका…

प्रतिकृयाहरू
...