Friday 26th April 2024

तामाङ घेदुङ कुवेतको अध्यक्षमा नाराण घलान तामाङ चयन


तीतोपाटी डटकम -नेपाल तामाङ घेदुङ कुवेतको अध्यक्षमा नाराण घलान तामाङ चयन भएका छन्। घेदुङको छैटौं अधिवेशन तथा ११ औं वार्षिकोत्सवले अध्यक्षमा तामाङलाई चयन गरेको हो ।

सुरेश ग्याबा तामाङको अध्यक्षता,घेदुङका केन्द्रिय सदस्य राम लामा घलानको प्रमुख आतिथ्यता र प्रबक्त्ता दिल पाख्रिनले सन्चालन गरेको अधिबेशन कार्यक्रम तथा वार्षिकोत्सब कार्यक्रम ५ नोभेम्बर कुवेतको जिलिबमा सम्पन्न भएको हो।

कार्यक्रमको द्घाटन अतिथिहरुद्वारा छ्योमे (दियो)मा द्विप प्रज्वलन र केक काटेर गरिएको थियो भने कोरोना कहरको समयमा साथ सहयोग गर्नेलाई सम्मन गरिएको थियो।

कार्यसमिती निम्न अनुसार रहेको छ।


अध्यक्ष-नाराण ग्लान तामाङ (मकवानपुर),बरिश्ठ उपाध्यक्ष-रेशम बहादुर लामा (रामेछाप),उपाध्यक्षहरु होम पाख्रिन तामाङ (सर्लाही), राम बहादुर तामाङ (झापा) र महिला उपाध्यक्ष- दिलमाया तामाङ( रामेछाप) रहेका छन। त्यस्तै महासचिव-राकेश तामाङ मनङथेन(धादिङ), सचिव -पासाङ थोकर तामाङ (मकवानपुर), महिला सचिव-ख्रिस्ट तामाङ (रेश्मा गाल्देन) (धादिङ), कोषाध्यक्ष-सुब्ब फ्युबा तामाङ (धादिङ) तथा सह-कोषाध्यक्षमा प्रेम बाहदुर तामाङ (ललितपुर)लाई जिम्मेवारी दिईएको छ।

त्यस्तै कार्यसमिती सदस्यहरुमानिरु लामा (मकवानपुर), जुन माया तामाङ, डोल्मा तामाङ, टेक बहादुर तामाङ, डम्बर मोक्तान, कुमार तामाङ (चितवन), टीकाराम घिसिङ (रामेछाप), सोनाम लामा(सिन्धुपाल्चोक), धन बहादुर ग्लान (काठमाडौं), सुभाष लामा (नुवाकोट), अनिस तामाङ, पदम मोक्तान (झापा), रेम लामा (नुवाकोट), अभिनास तामाङ (धादिङ), विश्वपासा तामाङ (नुवाकोट), धनराज लामा तामाङ (काभ्रे), राजमान तामाङ (मकवानपुर), तोक लामा (सिन्धुपाल्चोक), नमराज तामाङ (नुवाकोट), राजु गोले (दोलखा), गुमानशिंह तामाङ (काभ्रे), सईन्द्र तामाङ (झापा), प्रेम तितुङ (धादिङ) र टेक बाहदुर तामाङ (नुवाकोट) रहेका छन ।

त्यसैगरी हिमाल तामाङको अध्यक्षतामा नेपाल तामाङ संस्कृति घेदुङ, पेमा लामाको अध्यक्षतामा खेलकुद समिति, सूर्य लामाको अध्यक्षतामा अनुशासन तथा मूल्याकन विभाग गठन गरिएको छ। त्यस्तै डोल्मा पाख्रिन तामाङलाई महिला विभाग प्रमुख, आरके लुन्ग्बालाई आइटी विभाग प्रमुख र तोक बहादुर थिङ डम्फुलाई ताम्बा विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

घेदुङको संरक्षकहरुमा राजेद्र तामाङ (सिन्धुपाल्चोक),आश बहादुर लोप्चन तामाङ (कास्की), राम बहादुर लामा ग्लान (नुवाकोट), निर्मल कुमार तामाङ (सिन्धुली), अमृत तामाङ (कास्की), अर्जुन तामाङ (सिन्धुपाल्चोक) र ढुंन्दुब दावा तामाङ ((काभ्रे) रहेका छन। त्यस्तै बरिष्ठ सल्लाहकारहरुमा युग लामा रमिता योन्जन (इलाम) र सुन बहादुर तामाङ (नुवाकोट) र प्रमुख सल्लाहकारमा सुरेश ग्याबा तामाङ (दोलखा) रहेका छन।
घेदुङको सल्लाहाकारहरुमा कृष्ण बहादुर तामाङ (ललितपुर), रत्न मोक्तान (दोलखा), सिंहमान लोप्चन (लमजुङ),राणा ध्वज तामाङ (काभ्रे), : दिल कुमार पाख्रिन तामाङ (भोजपुर), केशर ग्लान तामाङ (ललितपुर), गीता तामाङ (सिन्धुपाल्चोक), नबिन तामाङ (चितवन), पेमा रेन्जी तामाङ (सोलुखुम्बु), सूर्यबहादुर ग्लान तामाङ (नुवाकोट), लक्ष्मी मोक्तान तामाङ (काभ्रे) र राम बहादुर दोङ (सिन्धुपाल्चोक) रहेका छन।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...