Thursday 28th March 2024

राजु तमू (गुरुङ)लाई पुन: अध्यक्षमा चयन गर्दै तमु समाज कुवेतको पाँचौं अधिबेशन सम्पन्न


तीतोपाटी डटकम-तमु समाज कुवेतले आफ्नो पाँचौं अधिबेशन सम्पन्न गर्दै अध्यक्षमा राजु तमू (गुरुङ)लाई दोस्रो पटक जिम्मेवारी दिएको छ। ५ नोभेम्बर २०२१ शुक्रबारका दिन कुबेतको फर्वानियामा रहेको सेफ नौशद रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमको अध्यक्षता राजु तमूले गरेका थिए।

तमु समाज कुवेतका संस्थापक तथा संरक्षक अमर तमूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तमू पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु,कौडा, तथा सामुहिक नृत्यहरु प्रस्तुत गरिएको थियो।समाजका सल्लाहकारहरु खोप तमू, भिम तमू, गोप प्रसाद तमू, लगाएतले शुभकामना दिए भने शुरेश गुरुङले सबैलाई स्वागत गरेका थिए।

कार्यकारिणी समिति:
अध्यक्ष – राजु तमू (ईटहरी), प्रथम उपाध्यक्ष – याम तमू (लमजुङ), द्वितीय उपाध्यक्ष – रन्जाना तमुस्यो (संखुवासभा), महासचिब – सुरेश तमू (संखुवासभा), सचिब – नन्द घले (लमजुङ), सह-सचिब – भेद तमू (लमजुङ), कोषाध्यक्ष – पदम तमू (स्याङ्जा), सह-कोषाध्यक्ष – अमृत तमू (कास्की), क्रिस्टी तमुस्यो। (संखुवासभा)

सदस्यहरु गोपाल तमू (चितवन), निपेस तमू (संखुवा सभा), कृष्ण तमू (बुटवल अ), रमेश तमू (गोर्खा), तेज तमू (गोर्खा), शुक बहादुर तमू (कास्की), किरण तमू (कास्की) केश तमू (कास्की ), सुजन तमू (तनहु), नानी तमुस्यो (कास्की), रिसा तमुयो (बुटवल), दिल राज तमू, मिन बहादुर तमू, कबिता तमुस्यो (काठमाडौं), पुष्प तमुस्यो (संखुवासभा), सुमित्रा तमुस्यो (गोर्खा), याम बहादुर तमू (कास्की), गीता तमुस्यो(ईटहरी), सुधिर घले (काठमाडौं), सपना तमुस्यो (लम्जुङ), गीता तमुस्यो (ईटहरी), पुर्णिमा तमुस्यो (कास्की), अमृत तमु (लुम्बिनी), लक्ष्मी तमुस्यो (नवल्परसी), रेनुका तमुस्यो (झापा), सुमी तमुस्यो (धरान), हिमा तमुस्यो (बुटवल), राजेन तमू (कास्की), हरी तमू, अर्जुन तमू, कृष्ण तमू, प्रमोद तमू र सुमित तमू

तमू साँस्कृतिक परिवार, कुवेत
प्रमुख – शोभा तमुस्यो (चितवन), उप प्रमुख – रुप तमू (कास्की) र बबिता तमुस्यो (कास्की), सदस्यहरु– सुशिल तमू (स्याङ्जा), प्रेम तमू (बुटवल), सन्तोष (डेनी) तमू (काठमाडौं), भेद तमू (लमजुङ), हेमा तमुस्यो (कास्की), कुमारी तमुस्यो (काठमाडौं), अमृत तमू (कास्की), सरस्वती तमुस्यो (काठमाडौं), निर्मला तमुस्यो (कास्की), योजान राइ(धरान), सुमी सुनाम(कास्की)

तमू खेलकुद समिती
खेलकुद प्रमुख – भुप्रसाद तमू (लमजुङ), युवा सम्योजक – पदम तमू (स्याङ्जा), महिला संयोजक – कुमारी तमुस्यो (काठमाडौं

संरक्षक तथा सल्लाहकार समिती–
संस्थापक तथा संरक्षक – अमर तमू (कास्की),बरीष्ठ सल्लाहकार – वीर माया तमुस्यो (कास्की),सल्लाहकारहरु – अमृत तमू (मोरङ), देबी तमुस्यो (कास्की), सुक बहादुर तमू (कास्की), सुमन तमू (भैरहवा), खोप तमू (रुपन्देही), भिम बहादुर तमू (बुटवल) गोप प्रसाद तमु (कास्की),रन्जु तमुस्यो (सिन्धुपाल्चोक), रोशन राज तमू (पर्बत), पबित्रा तमुस्यो (रुपन्देही),


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...