Sunday 28th April 2024
प्रवास
Image

कुवेत- वैदेशिक रोजगारीका लागि कुवेत गएका काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङको मृत्यु भएको छ। तीन महिनाअघि कुवेत गएका तामाङको यही डिसेम्बर १७ गते राति सुतेकै अवस्थामा मृत्यु भएको हो।  राति खाना खाएर सुतेका तामाङ भोलिपल्ट बिहान मृत अवस्थामा भेटिएका थिए। कृष्ण तामाङको परिवारको आर्थिक अवस्था नाजुक छ। खर्च गरेर…

Image

तीतोपाटी- कुवेतमा रहेको नेपाली दूतावासले राहदानी नवीकरण, तथा कागजात प्रमाणीकरण बारे  तीन दिनका लागी सेवा बन्द गरेको छ। कुवेतका अमिर अल सबाको हिजो शनिवारको दिन ८६ वर्षको उमेरमा निधन भएकोले नेपाली दूतावास कुवेतले तीन दिन अर्थात आज देखी आगामी मंगलबार सम्म बन्द रहने दूतावासले एक सूचना जारी गर्दै सेवाग्राही लाई…

Image

तीतोपाटी- कुवेतका राजा नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ । अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । कुवेतका अमिर अल सबाको मंसिर ३० गते ८६ वर्षको…

Image

कुवेत शहर, डिसेम्बर 17: स्वर्गीय अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहलाई आइतबार महामहिम अमिर शेख मिसाल अल-अहमद अल-जाबेर अल-सबाहको उपस्थितिमा अन्त्येष्टि गरिएको छ। नयाँ राजा अमिर शेख मिशालले शोक गर्नेहरूको नेतृत्व गर्नु भएको थियो । अर्थात् महामहिम शेख नासेर अल-मोहम्मद अल-सबाह, महामहिम शेख सबाह खालेद अल-हमद अल-सबाह, महामहिम प्रधानमन्त्री शेख…

Image

यूरोपको यात्रा र मेरो अनुभव र के यूरोपमा बस्न सजिलो छ? गुलाम नवी मन्सुर- रोजगारीको शिलशिलामा नेपालबाट मध्यपूर्वका देशहरूलाइ कर्मथलो बनाइसकेको मैले राष्ट्रियता नै त्यागेर युरोप-अमेरिका भासिने सोच त कहिल्यै पनि बनाइन तर दशकाैंदेखि नेपाली युवा सुनाैलो भविष्यको सपना देखेर पलायन भएका देशहरूमा नेपालीहरूको अबस्था कस्तो छ होला भन्ने मनमा…

Image

कुवेतस्थित नेपाली दूतावास आइतबारदेखि तीन दिनका लागि बन्द रहने भएको छ। २०२३ डिसेम्बर २० तारिख बुधबारबाट सबै कामहरु सुचारु हुने दूतावासले जानकारी दिदै कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको ८६ वर्षको उमेरमा निधन भएकोमा नेपाली दूतावास कुवेतले दुख व्यक्त गरेको छ। कुवेतका अमिर शेख नवाफ अल…

Image

कुवेत शहर, डिसेम्बर १६, महामहिम अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधन निदन भए पछि नयाँ राजाको रुपमा महामहिम युवराज शेख मिशाल अल-अहमद अल-जाबेर अल सबाह कुवेत राज्यको (राजा) अमिर घोषित हुनु भएको छ । आजै बसेको मन्त्रिपरिषदको असाधारण बैठक ले महामहिम युवराज शेख मिसाल अल अहमद अ सवाह लाई…

Image

कुवेत लागि नवनियुक्त नेपाली राजदूत घनश्याम लम्साललाई एनआरएनए एनसिसि कुवेत र विभिन्न संघ सस्थाले स्वागत गरेका छन । नेपाल सरकार बाट कुवेतका लागि नवनियुक्त राजदूत लम्साललाई गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको आयोजनामा कुवेतको नेपाली समाजमा सकृय नेपाली राजनीतिक दलका वैदेशिक भातृ संगठन, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत…

Image

कुवेत शहर, डिसेम्बर 14: कुवेत र फिलिपिन्स बीचको वार्ताले फिलिपिन्सबाट घरेलु कामदारहरूको भर्ती पुन: सुरु गर्नको लागि स्पष्ट कार्य संयन्त्रमा सहमति भएको छ, अल-अन्बा दैनिकले घरेलु श्रम मामिलासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। स्रोतले पुष्टि गर्‍यो कि सम्झौताले भविष्यमा कुनै पनि निलम्बनको अन्त्य गर्दछ, विगतका सबै समस्याहरूलाई सम्बोधन…

Image

तितोपाटी- बाध्यताले वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्। असार २७ मा लाखौं खर्चेर युएई पुगेका उनीहरू काम पाउने भनिएको कम्पनीको नाम र ठेगाना नै नपाएपछि अलपत्र परेका…