कुवेतमा कार्यरत तमू (गुरुङ) समुदायको साझा संस्था तमू समाज कुवेत ले तमू (गुरुङ) समुदायको राष्ट्रिय तथा सांस्कृतिक पर्व तमू ल्होछार आगामी जनवरी १, २०२७ (पौष १७ गते, शुक्रबार) विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ। “गुरुङ जातिको मौलिक पहिचान, जातीय उत्थान र एकताका निम्ति सम्पूर्ण तमू एक…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा स्थापित ‘माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार–२०२६’ बाट पत्रकार प्रेमकुमार जिमी सम्मानित भएका छन्। शाखाको १७औँ स्थापना दिवसका अवसरमा जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजित रक्तदान तथा पुरस्कार वितरण समारोहमा जिमीलाइ पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेको हो। नेपालमा रहँदा विभिन्न रेडियो तथा सञ्चार माध्यममा सक्रिय रहेका…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ। “रक्तदान जीवनदान” भन्ने नारासहित कुवेतको सेन्ट्रल ब्लड बैंक (जाब्रिया) मा आयोजित कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उक्त अबसरमा जम्मा १०२…
कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ। यद्यपि वास्तविक हावाको तापक्रम यसभन्दा कम रहे पनि अत्यधिक आर्द्रताले मानिसलाई गर्मी निकै बढी महसुस हुने अवस्था सिर्जना गरेको विभागले जनाएको छ। मौसमविद्हरूका अनुसार उच्च आर्द्रताका…
कुवेतमा आगामी केही दिन अत्यधिक गर्मी रहने मौसमविद्हरूले चेतावनी दिएका छन्। कुवेत मौसम विभागका अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। बुधबार देशका विभिन्न भागमा तापक्रम ४६ देखि ४८ डिग्री सेल्सियस बीच मापन गरिएको थियो। मौसम विभागका कार्यवाहक निर्देशक धरार अल-अलीका अनुसार हाल…
कुवेतको गृह मन्त्रालय (MOI) ले पब्लिक अथोरिटी फर म्यानपावर (PAM) सँगको सहकार्यमा श्रम तथा रेसिडेन्सी (इकामा) सम्बन्धी नियम उल्लंघन गर्ने व्यक्तिहरूविरुद्ध व्यापक सुरक्षा अभियान सञ्चालन गरेको छ। यो अभियान जहरा, शुवैख, फहाहिल र फरवानियाका औद्योगिक क्षेत्रमा सञ्चालन गरिएको थियो। टोलीले विभिन्न व्यावसायिक प्रतिष्ठानहरूको निरीक्षण गर्दै श्रम बजारसम्बन्धी कानुन तथा नियमहरूको…
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसको अवसरमा आयोजना हुन गइरहेको तेस्रो रक्तदान कार्यक्रम तथा चौथो माधव शाही स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। महासंघका अध्यक्ष राज मल्लले कार्यक्रमको सफल व्यवस्थापन तथा सफलताका लागि सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई शुक्रवार दिउँसो १२:४५ बजे जाब्रिया ब्लड बैंकमा…
पछिल्लो समय सामाजिक सञ्जाल, विशेषगरी टिकटक र फेसबुकमा अलमुल्ला क्लिनिङ कम्पनीलाई केन्द्रित गरेर भिडियो र आरोपहरूको बाढी आएको छ। मजदुरको तलब बढ्नुपर्छ भन्ने कुरामा मेरो पनि पूर्ण समर्थन छ। तर प्रश्न के हो भने– किन तुलनात्मक रूपमा राम्रो कम्पनी मात्र बारम्बार निशानामा छ ? कुवेतका सबै क्लिनिङ, सेक्युरिटी र सप्लाई…
जापानको टोकियोमा आयोजित एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६ नौ बुँदे टोकियो घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, कार्यरत पत्रकारका अधिकारको कार्यान्वयन, कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी नीतिगत व्यवस्था र विदेशस्थित नेपाली पत्रकारिताको संस्थागत सुदृढीकरणमा जोड दिएको छ। सम्मेलनले सञ्चारसम्बन्धी कानुन बनाउँदा सरोकारवालासँग परामर्श गर्न, श्रम अधिकार…
कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD 150) शुल्क निर्धारण गरेको छ। यो व्यवस्था आन्तरिक मन्त्रालयको निर्णय नं. १०९१/२०२६ मार्फत लागू गरिएको हो। नयाँ संशोधनअनुसार, भिजिट भिसामा कुवेत आएका योग्य व्यक्तिहरूले रेसिडेन्सीमा परिवर्तन गर्दा अनिवार्य रूपमा उक्त…
![]()