Friday 26th June 2026
प्रवास
Image

आर बि बुढाथोकी-सेफ सरोज थापालाइ नेपालमा चिन्ने कमै छन तर बिस्वले सहजै चिनेको छ । उनी एक बहु प्रतिभाको धनी ब्यक्तित्व भनेर नेपालमा कमैलाई थाहा छ । उनको चर्चा पछिल्लो समयमा आएर झन चुलिएको छ। चकलेट डे को दिनमा उनले देखाएको कलाले बिस्वले सलाम गर्यो। उनको चकलेट प्रदशनी अबलोकन गर्न…

Image

झापाली समाज कुवेतले समाजका प्रवक्ता इन्द्र पौडेल र महिला संयोजक रमा भण्डारीलाई आर्थिक सहयोग गरेको छ । समाजले समाजका प्रवक्ता ईन्द्र पौडेल (कृष्ण ) दाम्पत्ती दोय मोटरसाइकल दुर्घटना परि स- सक्त हुनु भएकोले उहाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारार्थ थोरै भएपनि सहयोग होस भनि नेपाली रूपैया ३१,०००।- अक्षेरूपी एकतीस…

Image

तितोपाटी-हिमालयन एयरलाइन्सले काठमान्डौ कुवेत सिधा उडान शुरु गर्ने भएको छ । आउदो  जुलाई १५ तारिख देखि उडान शुरु गर्न लागेको एयरलाइन्सका प्रतिनिधि बसन्त न्यौपानेले जानकारी दिनु भएको छ । हिमालयनले काठमान्डौ कुवेत उडान शुरु गर्न आवश्यक प्रक्रिया मिलाउन कुवेत आएका एयरलाइन्सका प्रतिनिधिहरुले नेपाली दुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीलाई…

Image

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार महासंघ कुवेत गठन भएको १२ वर्ष पुरा भएको अवसरमा महासंघ कुवेत शाखाले हिजो २४ जुन २०२२ का दिन रकुवेत स्थित सैन्ट्रल ब्लड बैंक, जाब्रियामा जुन २४ शुक्रवारको दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । पत्रकार महासंघ वैदेशिक…

Image

कुवेतमा इ-कमर्स क्षेत्रमा आफ्नो प्रमुख उपस्थितिलाई सुदृढ र सुदृढ पार्न डिजाइन गरिएको एक कदममा, यस क्षेत्रको अग्रणी खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले २२ जुनमा दोहा क्षेत्रको एजिलिटी लजिस्टिक पार्कमा कुवेतमा आफ्नो सबैभन्दा ठूलो पूर्ति-केन्द्र खोलेको छ । लुलु ग्रुप इन्टरनेशनलका प्रोक्योरमेन्ट र रिटेल अपरेसनका निर्देशकहरु क्रमशः मुजीब रहमान थेपाराम्बिल र शाबु…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/देशले विगत १० वर्षदेखि दिल्लीलाई हेरिरहेको छ । विगत ६ महिनायता पञ्जावलाई हेरिरहेको छ । सर्वसाधरणले मात्र हैन त्यति बेला नै दिल्लीलाई हेरेर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोले तर उनलाई जनताले पत्याएनन् । त्यसपछि रविन्द्र मिश्र आए उनी झनै बरबाद भए । पत्रकारिताबाट राजनितीमा आएका मिश्र पछि…

Image

तीतोपाटी - झापाली समाज कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाइही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा भव्यरूपमा आज १७ जुनका दिन सम्पन्न चौथो अधिवेशनले २०२२-२०२४ कार्यकालको लागि गोविन्द प्रसाद तिम्सिनाको नेतृत्वमा २६ सदस्सीय नयाँ कार्य समिति समेत सर्वसम्मत रूपमा चयान गरेको छ । समाजका निवर्तमान अध्यक्ष लोमस बास्तोलाको…

Image

तीतोपाटी - कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले कुवेतमा रहेका नेपालीको लागि विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन फारम भर्न सहयोग गर्ने भएको छ । आवेदन फारम कम्प्युटरमा अनलाइनबाट भर्नु पर्ने भएको र विदेशमा कार्यरत सबै श्रमिकको अनलाइन फारम भर्ने सम्मको पहुँच नभएको परिप्रेक्ष्यमा कुवेत स्थित जन-जागृति युवा…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/अब भने पुर्खाले जोगाएको यो देशको भविश्य अस्तित्वमा रहने हो की होईन भन्ने चिन्ता बढाएको छ । एमसीसीको ढोका खोलेर अमेरिकालाई स्वागत गरेका दलका दलालहरुले नेपालको असंलग्न परराष्ट नीतिलाई धुलिसाफ बनाउदै गएका छन । किस्ता किस्तामा अमेरिकाले नेपाललाई आफ्ना रणनैतिक साझेदार बनाउने अवस्था देखिएको छ । एकातिर भारत…

Image

मध्यपूर्वको प्रमुख रिटेलर लुलु हाइपरमार्केटले हाइपरमार्केटको अल दाजीज आउटलेटमा जुन १२ तारिक अद्भुत यसियन महोत्सवको शुभारम्भ गर्यो । महोत्सवको शुभारम्भ कुवेत स्थित यसियाली देशका राजदूतहरूले संयुकत रूपमा रिवन काटेर उद्घाटन गरेका हुन् जसमा फिलिपिन्स, इन्डोनेसिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, ब्रुनाइ, मलेसिया र म्यानमारका राजदूतहरू तथा लाओसका कार्यवाहक उपप्रमुख उपस्थित थिए ।…