Friday 2nd October 2026

कुवेतले एक वर्षमा ३० हजारलाइ देश निकाला


कुवेतको गृह मन्त्रालयले सन् २०२२ मा ३० हजार आप्रवासीलाई देश निकाला गरेको छ । जसमध्ये ६६० जना न्यायिक निर्वासन र बाँकी लागूऔषध दुव्र्यसन, झैझगडा, चोरी, मदिरा उत्पादन, म्याद नाघेको बसोबास र नियम पालना नगर्ने विभिन्न अपराध र उल्लङ्घनका कारण देश निकालामा परेका थिए ।
यसरी देश निकाला हुनेमा १७ हजार पुरुष र १३ हजार महिला छन । देश निकाला गरिएका पुरुष मध्ये भारतीय (६,४०००), बंगलादेशी (३,५००) र इजिप्टियन (३,०००) थिए। त्यसै गरि फिलिपिनी (३,०००), श्रीलंकन (२,६००), भारतीय (१,७००) र इथियोपियाली (१,४००) महिला कामदार देश निकाला भएका थिए।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...