Saturday 10th October 2026

इन्द्र आछमी परियारको नेतृत्वमा नयाँ कार्य समिति चयन गर्दै उदयपुर मिलीजुली समाजको दोश्रो अधिवेशन सम्पन्न


उदयपुर मिलिजुली समाज कुवेतकाे अध्यक्षमा इन्द्र आछमी परियार सर्वसम्मत रूपमा चयन भएका छन् । समाजको हिँजो सम्पन्न दोश्रो अधिवेशनले १ जना संरक्षक सहित ७ सदस्यीय कार्यकारीहरू, २३ सदस्यीय समिति सदस्यहरू र ३ सदस्यीय सल्लाहकारहरूको पनि घोषणा गरेको छ ।

कुतको फर्यानिया स्थित सेफ नाैसाद सिग्नेचर रेस्टुरेन्टमा सम्पन्न दोश्रो अधिवेशनको सभाध्यक्ष संस्थापक अध्यक्ष पुडासैनीले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष नबराज पन्थी रहेका थिए । हिमाली संचार मिडियाका हरि बानियाँ, एनआरएनए घले समुहका कुवेतका महासचिव धिरेन सुवेदी लगायत को विशेष अतिथि रहेको उक्त कार्यक्रममा उदयपुर घर भइ कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

उदयपुरबाट कुवेतमा आई विभिन्न कम्पनीमा काम गर्दै आएका आफ्ना जिल्लाबासीलाई समस्या परेको बेलामा समस्याको समाधान गर्ने उद्देश्यले नै यो संस्था स्थापना भएको र अन्य जिल्ला / संघसंस्था सँग हातेमालो गर्दै अघि बढ्दै गरेको यस संस्थाको दोश्रो अधिवेशन कार्यक्रम संस्थाका सचिव अग्नि राईले सञ्चालन गरेका थिए।

दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण यस प्रकार रहेको छः

अध्यक्ष: इन्द्र आछमी परियार
महिला उपाध्यक्ष: देवि मगर
महासचिव: हरि बहादुर राउत
सचीव:बिदुर कार्की
कोषाध्यक्ष: चन्द्र कुमारी मगर
महिला संयोजक: पवित्रा पुडासैनी
प्रवक्ता: रिता राई

कार्यसमिति सदस्य
महेश अधिकारी
पृतम खनाल
बालिका बिक
फर्स बहादुर कार्की ( बचत सह संयोजक )
दिपेन्द्र बहादुर राउत
राकेश राई
संजय कार्की
अग्नि राई
तिलक श्रेष्ठ
राजन रौनियार
दिपेद्र कुमार भगत
पुष्प राज बस्नेत
धन कुमारी कार्की राउत
दुर्गा धमला
लन्कमान तामाङ
ज्ञान बहादुर राउत
जीवन लाखे
जानुका माया श्रेष्ठ
दिपक आले
जीवन रौनियार
कुमार राई
उज्जल रौनियार
रुवि रौनियार
सल्लाहकारहरु:-
सस्थापक अध्यक्ष उमेश पुडासैनी
हेमा पुडासैनी
प्रदीप बिक

संरक्षक युवक राई ( ठिम्मर )


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

न्यायको सर्वोच्च आसनमा बस्ने व्यक्ति नै जनविश्वासको कठघरामा उभिनुपर्ने अवस्था लोकतन्त्रकै दुर्भाग्य हो। चोलेन्द्रशमशेर जबराको कार्यकाललाई सम्झिँदा उठ्ने प्रश्न यही…

प्रतिकृयाहरू
...