Friday 24th July 2026
प्रवास
Image

प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ २५ डिसेम्बर २००९'मा स्थापना भएको नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था'तमू समाज कुवेतले आफ्नो महान…

Image

नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्षिकोत्सवको सन्दर्भमा आज नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर समेत पारी नेपाली राजदूतावास कुवेतको पहलमा कुवेत सरकार परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाहरूको विध्युतीय प्रस्तुति गर्ने कार्य सम्पन्न भएको नेपाली राजदुतावास कुवेतले आफ्नो अफिसियल फेसबुक…

Image

कुवेत सिटी, सेप्टेम्बर १८ लागुऔषध तथा मदिरा नियन्त्रण महाशाखा का कर्मचारीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ, जसको बजार मूल्य ३० लाख कुवेती दिनार अर्थात नेपाली १ अरब २३ लाख भन्दा बढी रहेको समाचार अल–राई दैनिकले जनाएको छ । । सुरक्षाकर्मीले ती पुरुषहरूबाट हतियार र गोलीबारुद पनि बरामद…

Image

तीतोपाटी- भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाकाप्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ । यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २…

Image

तीतोपाटी - कल्याकारी नेपाली युवा समाज कुवेतले आगामी २३ सेप्टेम्बर २०२२ शुक्रबारका दिन अलमुजैनी कप अन्तर नेपाली भलिबल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । अल मुजैनी एक्सचेन्जको प्रायोजनमा सम्पन्न गर्न लागिएको उक्त प्रतियोगिता अबु हलिफा स्थित स्टेडियममा हुने भएको छ । नेपालीहरूको महान चाड बडा दशैं (दशहरा) को छेको…

Image

कुवेत-कुवेतको गृहमन्त्रालयले कुवेतमा होम डेलिभरी कम्पनीहरूको लागि ४ वटा नयाँ नियम लागू गर्ने भएको छ । कुवेतका होम डेलिभरी कम्पनीहरु तथा होम डेलिभरी गर्ने सवारी चालकहरुले निम्न मापदण्डहरू पालना गर्नु पर्ने भएको छ । १. अर्डर दिने सवारी साधनका चालकले खाद्य प्राधिकरणले जारी गरेको स्वास्थ्य प्रमाणपत्र(बलदिया कार्ड) अनिवार्य बोक्नुपर्ने ।…

Image

झापाली समाज कुवेतले मेचिनगर ८ का गोबिन्द तामाङ लाई ११००० आर्थिक सहयोग गरेको छ । सो रकम समाजका सचिव निल प्रसाद न्याैपानेले पीडितका परिवारलाइ हस्तान्तरण गरेको कुरा समाजका प्रवक्ता श्रीकृष्ण पाैडेलले जानकारी दिएका हुन् । मिति २०७९/३/१६ गते बेलुका करिब ७:३० बजे अपरिचित गाडीको ठक्करबाट गम्भीर घाईते भएका तामाङलाई बिर्तामोडको…

Image

बसन्त थापा तितोपाटी- भ्रष्टाचार अपराध भएको भए हाम्रो देशको कानुनले भ्रष्टलाई हिरासतमा लिने थियो तर आज भ्रष्टाचार नै चलन भइसकेको अवस्थामा कानूनले के गर्ने ? काम सजिलै गराउन घूस लिनु र घुस दिनु अहिले सामान्य भइसकेको छ । अहिले न त नराम्रो मानिन्छ न अपराधको श्रेणीमा आउँछ । अब हामी…

Image

इश्वर खत्री तितोपाटी- म पात्र ले मेरो सिङ्गो समाज को प्रतिनिधित्व गर्नु पर्छ । यसर्थ परिवार लाई दुई छाक खान दिन सक्दा को खुशी भन्दा कम छ यहाँ को तातो । आफ्न भन्ने हरु पैसा नहुदा आफ्न जस्तो नगर्दा को पिडा भन्दा कम छ यहाँ को तातो । राम्रो लुगा…

Image

कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्चले आयोजना गरेको हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम नेपालकी चर्चित लोक दोहोरी गायिका देवी घर्ती मगरका साथमा हिजो सेप्टेम्बर २ तारिख २०२२ शुक्रबारको दिन कुवेतको जलिप स्थित इन्डियन सेन्ट्रल स्कुलको सभाहलमा भव्यताका साथ सम्पन्न भयो। मञ्चका अध्यक्ष गोविन्द बरालको सभाध्यक्षता तथा नेपाली…