Friday 24th July 2026
प्रवास
Image

कुवेत सिटी,अक्टोबर १७ अर्दिया औद्योगिक क्षेत्रस्थित एक कलेजको पार्किङस्थलमा कारभित्र दुई युवा एक पुरुष र अर्को युवतीको शव फेला परेको गृहमन्त्रालयले जनाएको छ । रिपोर्ट प्राप्त हुनासाथ फरवानिया सुरक्षाकर्मीहरु सक्रिय भएको थियो । खोज तथा अनुसन्धान विभाग, फरेन्सिक प्रमाण र फरेन्सिक डाक्टरहरु घटनास्थलमा पुगेका थिए । युवा पुरुष र महिलाको…

Image

कुवेत-पर्यटक भिसामा कुवेत आई काम गर्दै आएका र महिनौंदेखि तलब नपाएको कारण सल्मियाको एउटा भवनको २५ औं तलाबाट हाम फालेर आत्महत्या गर्ने धम्की दिने १३ जना टर्कीस नागरिकलाई देश निकाला(डिपोर्ट) गरिने भएको छ । पर्यटक भिसामा कुवेत आएर काम गरेका ति टर्किस नागरिकको प्रवेशको उद्देश्य भ्रमण मात्र भएको सुरक्षा निकायले…

Image

कुवेत सिटी, अक्टोबर १२: महिनौंदेखि तलब नपाएको कारण सालमियाको एउटा भवनको २५ औं तलाबाट हाम फालेर आत्महत्या गर्ने धम्की दिने १३ टर्की कामदारलाई सम्बन्धित निकायले देश निकाला गर्ने प्रक्रिया सुरु गरेको अल-सेयसाहले जनाएको छ । यी कामदारहरू पर्यटक भिसामा स्वदेशमा आएर यहाँ काम गरे, जुन उनीहरूको प्रवेशको उद्देश्य नभएको एक…

Image

तितोपाटी - नेपाली जनसम्पर्क समिति कुवेतको आयोजनामा स्वर्गीय पत्रकार माधव शाहीको प्रथम बार्षिक  पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना  गरिएको  छ । कुवेतमा कर्मथलो बनाएर काम गर्दै आएका एनआरएनए कुवेतका उपाध्यक्ष समेत रहेका शाहीको गत वर्ष निधन  भएको थियो। रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत साथै नेपाली समाजका एक अभियान्ता पत्रकार शाहीको गत…

Image

"दशै आयो खाउला पिउला..... हट्यो सारा हिलो मैलो हरायो पानीको बर्षा ...." नेपाली विषयको पुस्तकमा पढिएको थियो उ बेला (प्राथमिक तहमा हुँदा) घटस्थापना (जमारा राख्ने दिन)देखि पुर्णिामासम्म दशै बिदा १५ दिन हुन्थ्यो । अहो! ३ बजे छुट्टी भएपछि भोलिबाट दशै बिदा भनेर स्कुल बाट बुर्कुशी मार्दै घर तिर गइन्थ्यो .....।…

Image

यो डरलाग्दो आकडा कुवेत अप टु डेट ले प्रकाशित गरेको छ । गत सेप्टेम्बर २४ देखि ३० अर्थात एक सातामा १८४२ सवारी दुर्घटना हुनु सामान्य कुरा हैन । ट्राफिक प्रहरी कारबाहीको संख्या हेर्ने हो भने तपाईलाई अचम्म लाग्न सक्छ किनभने यस वर्ष प्रहरीले २६ हजार १ सय ७३ जना सवारी…

Image

बसन्त थापा, कुवेत तीतोपाटी- प्रयास गर्नेहरूले कहिल्यै हार मान्दैनन्। संसारका अनगिन्ती महापुरुष, आविष्कारक र महान् व्यक्तिहरू यस तथ्यका साक्षी छन् किजसले प्रयास गर्छ, आफ्नो गल्तीबाट सिकेर संसारमा नयाँ उदाहरण बनाउन्छ। जहिले पनि केही गर्न नसक्ने जस्तो लाग्छ, तब हारेको जस्तै असहाय र कमजोर महसुस गर्न थालीन्छ, आँखा अगाडि अँध्यारो छायारहन्छ, भविष्य…

Image

विश्वका उत्कृष्ट रिटेलरहरू मध्येको एक लुलु हाइपरमार्केटले लुलु वर्ल्ड फूड फेस्ट २०२२ प्रवर्द्धन, ग्लोबल फूडहरूको ठूलो उत्सव, सेप्टेम्बर २८ देखि ४ अक्टोबरसम्म ब्रान्डका सबै आउटलेटहरूमा आयोजना गर्यो। कुवेतको लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापनको उपस्थितिमा प्रख्यात भारतीय अभिनेता, टिभि होस्ट, ग्लोबल ट्राभलर तथा शेफ राज कलेश र प्रसिद्ध शेफ तथा प्रभावकार जमीला…

Image

तितोपाटी- नेपाल कुवेत  सरोकार समाजले  आगामी शुक्रबार ३० सेप्टेम्बर २०२२ का दिन आयोजना गर्न लागेको दशैं विशेष सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । समाजको चौथो सांगीतिक धमाकाको रूपमा आयोजना गर्न लागिएको दशैं विशेष सांगीतिक कार्यक्रमको लागि नेपालका  चर्चित  गायक एवम् भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र…

Image

तीतोपाटी - कल्याणकारी नेपाली युवा समाज कुवेतको पाँचौं वार्षिक उत्सवको अवसर पारेर यहि २३ सेप्टेम्बर २०२२ शुक्रबारका दिन कुवेतको अबुहलिफा स्थित अल साहिल स्पोर्टस क्लबको कभर्ड हलमा आयोजना गरिएको अन्तर-नेपाली भलिबल प्रतियोगिताको ट्रफी आयोजक कल्याणकारी टिमले नै चुमेको छ । अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजन रहेको "मुजैनी कप" प्रतियोगिताको फाइनल…