Thursday 22nd October 2026

एनआरएनए एनसीसी कुवेतद्वारा सुनसरीको इनरूवामा १७५ जनालाइ न्यानो कपड वितरण


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतदले सुन्सरी जिल्ला इनरुवा नगरपालिका वाड न १० जल्पापुर मुस्लिम बस्तिका १७५ जना लाइ जाडो को लागि न्यानो लत्ता कपडा बितरण गरेको छ ।

यसको लागि समन्वय कारी भुमिका समाजसेवी तथा सामाजिक अभियान्ता मिन बहादुर बुडाथोकीले गर्नु भएको थियो ।

यसको साथ साथै ५० थान लत्ता कपडा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष नवराज पराजुलीको पहलमा काभ्रेको विकट गाउँमा पुगिसकेको र केही दिन भित्र हस्तान्तरण हुने जानकारी प्रापत भएको छ ।

वितरण गरिएको लत्ताकपडा सुसन गौतमको पहलमा कुवेतको एक कम्पनी Joes Labs for importation, Exportation and Commission Agent Co. W.L.L ले गैरआवासीय नेपाली संघ राष्ट्रिय सामन्वय परिषद कुवेतलाई उपलब्ध गराएको थियो ।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...