Monday 18th May 2026
प्रवास
Image

सविना कार्की-भैरहवा को गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिआइए) मा आगामी अक्टोबरबाट वीज एयरले उडानको तयारी गरेको छ। उक्त एयरले युएइको राजधानी आबुधावी-भैरहवा सिधा उडान गर्ने विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहले जानकारी दिए। हंगेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको वीज सस्तो वायुसेवा कम्पनी भएको उनले बताए। वीज एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आबुधावी-भैरहवा…

Image

तितोपाटी- नेपाल कुवेत  सरोकार समाज कुवेतद्वारा  आउदो सेप्टेम्बर ३० तारिक २०२२ शुक्रबार चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजय दशमीको पावन अबसरमा नेपालका  चर्चित  गायक एबम  भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमाल लाई कुवेत ल्याउने भएका छन्। कार्यक्रमको बारेमा सराेकार समाज…

Image

कुवेतमा कृयाशिल किरात राई यायोक्खा कुवेतको पहलमा कुवेतका नेपालीहरुले नेपालका मृर्गौला रोगीलाई आर्थिक सहयोग गरेका छन्। सोमबार ९ असार २०७९ का दिन खोटाङ ऐसेलुखर्कका ५ का ३२ वर्षीया मन्जु राई दुबै मृगौला फेलभएर मृगौला ट्रान्सल्पान्ट सहयोगार्थ रकम किरात राई यायोक्खा कुवेतबाट संकलित रकम रु ६५५०० पैसठ्ठी हजार पाँचसय रुपैया बिरामीकै…

Image

मृतकका परिवारलाइ नेपाली दूतावाससँग सम्पर्कमा अाउन दूतावासको अनुरोध कुवेत - कुवेतमा कपिलवस्तुका बिशाल कुँवरकाे निधन भएको छ ।वैदेशिक रोजगारका लागि कुवेत आएका बिशाल कुँवरकाे हृदयघातका कारण निधन भएको हो। कपिलवस्तु, बाणगंगा ०१, पिपरा घर भएका राहदानी नं. ०५७१२५५३ का कुँवर को ११ जुलाई २०२२ का दिन हृदयघातका कारण निधन भएको…

Image

यस क्षेत्रको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले २४ जुलाईमा हाइपरमार्केटको अल-कुराइन आउटलेटमा आफ्नो ‘प्राउडली साउथ अफ्रिकन २०२२’ प्रवर्द्धन सुरु गर्यो। कुवेतका लागि दक्षिण अफ्रिकाका राजदूत महामहिम डा. मनालिसी गेन्जेले लुलु हाइपरमार्केट कुवेतको शीर्ष व्यवस्थापन र पसल र शुभचिन्तकहरूको ठूलो जमघटका विच औपचारिक रिबन काटेर उद्घाटन गरेका हुन् । प्रमोसन शुभारम्भ…

Image

तितोपाटी-नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोस्रो अधिवेशन तथा चौथो बार्षिक उत्सब कुबेतको खैतान स्थित राजधनी होटेलमा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ सप्पन्न भयाे। कार्यक्रम सुरुवात ११ बजेबाट भनेपनि कार्यक्रम १:३० बजेबाट सुरु भएको थियो। नेपाली समुदायबाट हुने हरेक कार्यक्रम ढिलाे नै शुरु हुन्छ। हामीले अझै पनि समयकाे महत्त्व कहिले बुझने…

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच विदेशमा रोजगारीमा रहेका नेपालीलाइ समेट्ने विषयमा एक सहमति पत्रमा हस्ताक्षर भएको छ । एनआरएनए केन्द्रले एक विज्ञप्ति जारी गरि सो कुराको जानकारी दिएको छ । एनआरएनए केन्द्रले जारी गरेको विज्ञप्ति जस्ताको तस्तैः गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा हिजो २१…

Image

तीतोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्यापटरले २०९ औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम यहि १५ जुलाइ २०२२ का दिन सम्पन्न गरेको छ । कुवेतको फाहाहिल स्थित ए वान नेपाली रेष्टुरेन्टको सभाकक्षमा अनेसास कुवेत च्याप्टरका अध्यक्ष प्रविण आचार्यको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख…

Image

नेपालको निजी क्षेत्रको उड्डयन कम्पनी हिमालय एयरलाइन्सले कुवेत-काठमाडाैं सिधा उडान सुरु गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रुपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको छ । कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय…

Image

आर. बि. बुढाथोकी-शनिबार,असार ३२,२०७९,ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपाल रथाने एग्री प्रडक्टस नेपालद्वारा नेपाली रथाने भोजनको प्रबर्धनको लागि बिषेस छलफल कार्यक्रम सम्पन्न भयो। बुढानिलकन्ठ नगरपालिकास्थित आकाशेधारा चोकमा रहेको ११ डाइमन्ड रेस्टुरेन्टमा सम्पन्न सो कार्यक्रमा बिभिन्न बक्ताहरुले रैथाने खानाको बिषयमा चर्चा गर्नु भएको थियो । बिशुद्द नेपाली रैथाने परिकार पस्किएर शुरुवात गरिएको…