Thursday 28th March 2024

अल मुजैनी एक्सचेन्ज बन्यो कुवेत राष्ट्रिय क्रिकेटको एसोसिएट प्रायोजक


अल मुजैनी एक्सचेन्ज कुवेत क्रिकेटको एसोसिएट प्रायोजक बनेको छ । अल मुजैनी एक्सचेन्जले एक प्रेस नोट जारी गर्दै सो कुराको जानकारी दिएको छ ।
प्रेस नोटमा भनिएको छ, “अल मुजैनी एक्सचेन्ज कम्पनी, कुवेत क्रिकेटको एसोसिएट प्रायोजक भएको घोषणा गर्न पाउँदा खुसी ब्यक्त गर्दछ जसमा कुवेत महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक २०२३ र KCC सिजनको लागि कुवेत पुरुष राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक सीलीभ प्रायोजकमा समावेश छ।”

साइन अफ समारोह २०२३ जनवरी २३ मा अल मुजैनी अधिकारीहरु र कुवैत क्रिकेटका प्रतिनिधिहरु सहित कुवेत ओलम्पिक काउन्सिल अफ एसियामा कुवेत राष्ट्रिय पुरुष तथा महिला टोलीका प्रमुख खेलाडीहरू, मुख्य प्रशिक्षक र प्रशिक्षक कर्मचारी, व्यवस्थापनटिमका सम्मानित सदस्यहरूको समुहिक उपस्थिति बिच सम्पन्न भएको थियो।

प्रेस नोटमा लेखिएको छ, “अल मुजैनी कुवेतको नम्बर एक एक्सचेन्ज कम्पनी यस यात्राको एक हिस्सा हुन पाउँदा गर्व गर्दछ् र कुवेत क्रिकेटले उच्च शिखर तर्फ द्रुत गतिमा अघि बढिरहेकोले सम्भावनाहरू धेरै छन् भनी विश्वास गर्दछ । ”

Al Muzaini Exchange is delighted to announce that the company is the Associate sponsor of Kuwait Cricket, which includes being the Main sponsor of the Kuwait Women’s National cricket team and the official sleeve sponsor of the Kuwait Men’s National Cricket Team for the 2023 KCC season.

The sign off ceremony took place in the Kuwait Olympic Council of Asia on the 23th of January, 2023 in the presence of key players from the Kuwait National men’s and women’s team, the head coach and coaching staff, esteemed members of management and a list of delegates from Al Muzaini, as well as Kuwait Cricket.

The number one exchange company in Kuwait is proud to be a part of the journey and believes that the possibilities are limitless as Kuwait Cricket keeps taking rapid strides towards the very top!

#almuzaini #muzainiexchange #muzaini #cricket #kuwaitcricket #kuwaitwomenscricketteam #kuwaitmenscricketteam #kcc #kuwaitcricketclub #moneyexchange #moneytransfer #sponsorship #2023

#almuzaini #muzainiexchange #muzaini #cricket #kuwaitcricket #kuwaitwomenscricketteam #kuwaitmenscricketteam #kcc #kuwaitcricketclub #moneyexchange #moneytransfer #sponsorship #2023


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...