Saturday 5th July 2025

कुवेतमा घरेलु कामदारको चौथो सूचीमा नेपाल-पहिलो भारत


तितोपाटी- कुवेत घरेलु कार्य सम्बन्धित सन्दर्भमा, २०२२ को पहिलो नौ महिनामा कुवेतमा घरेलु कामदारको संख्या झण्डै २० प्रतिशत अर्थात एक लाख १७ हजार , सय ९० जनाले बढेको छ।

उक्त घरेलु कामदारको संख्या गत सेप्टेम्बर २०२२ को अन्त्यमा लगभग लाख ११ हजार सय ४०पुगेको , जुन डिसेम्बर २०२१ को अन्त्यमा लाख ९३ हजार सय ४० थियो।

“राष्ट्रियताको आधारमा घरेलु कामदारहरूको सूचीमा”

सबैभन्दा धेरै घरेलु कामदारमध्य भारत शीर्षस्थान , गत सेप्टेम्बरको अन्त्यमा ३२३,८०० पुगेपछि भारतीय घरेलु कामदारको संख्या ४४,२०० पुरुष महिला घरेलु कामदारले बढेको , जुन २०२१ को अन्त्यसम्ममा ,७९,५०० थियो।

दोश्रो फिलिपिन्स, तेश्रो श्रीलङ्का रहे संगै, नेपाली घरेलु कामदारमा डिसेम्बर २०२१ को अन्त्यमा ११ हजार  सय ५१ जनाको घरेलु कामदार रहेको संख्यामध्य हजार ९९ जना पुरुष महिलाकामदारले वृद्धि भई नेपालीको संख्या गत सेप्टेम्बर २०२२ को अन्त्य सम्म कुल घरेलु कामदारकोसंख्या १७ हजार सय ५० जना पुगे संगै घरेलु कामदारमा नेपाल चौथो स्थानमा रहेको छ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

प्रतिकृयाहरू
...