Thursday 2nd February 2023

कुवेतमा घरेलु कामदारको चौथो सूचीमा नेपाल-पहिलो भारत


तितोपाटी- कुवेत घरेलु कार्य सम्बन्धित सन्दर्भमा, २०२२ को पहिलो नौ महिनामा कुवेतमा घरेलु कामदारको संख्या झण्डै २० प्रतिशत अर्थात एक लाख १७ हजार , सय ९० जनाले बढेको छ।

उक्त घरेलु कामदारको संख्या गत सेप्टेम्बर २०२२ को अन्त्यमा लगभग लाख ११ हजार सय ४०पुगेको , जुन डिसेम्बर २०२१ को अन्त्यमा लाख ९३ हजार सय ४० थियो।

“राष्ट्रियताको आधारमा घरेलु कामदारहरूको सूचीमा”

सबैभन्दा धेरै घरेलु कामदारमध्य भारत शीर्षस्थान , गत सेप्टेम्बरको अन्त्यमा ३२३,८०० पुगेपछि भारतीय घरेलु कामदारको संख्या ४४,२०० पुरुष महिला घरेलु कामदारले बढेको , जुन २०२१ को अन्त्यसम्ममा ,७९,५०० थियो।

दोश्रो फिलिपिन्स, तेश्रो श्रीलङ्का रहे संगै, नेपाली घरेलु कामदारमा डिसेम्बर २०२१ को अन्त्यमा ११ हजार  सय ५१ जनाको घरेलु कामदार रहेको संख्यामध्य हजार ९९ जना पुरुष महिलाकामदारले वृद्धि भई नेपालीको संख्या गत सेप्टेम्बर २०२२ को अन्त्य सम्म कुल घरेलु कामदारकोसंख्या १७ हजार सय ५० जना पुगे संगै घरेलु कामदारमा नेपाल चौथो स्थानमा रहेको छ।


सम्बन्धित शीर्षकहरु

गुलाम नबी मन्सुर, तीतोपाटी - नेपालमा बेरोजगारीको अवस्था यस्तो छ कि देश छोडेर विदेश जान चाहनेको संख्या लगातार बढिरहेको छ ।…

तितोपाटी- कुवेतमा नागरिक परिचयपत्र अर्थात (PACI) ले डेलीभरी कम्पनी सँगको सम्झौता नवीकरण नगरेपछि नागरिक सूचना सार्वजनिक प्राधिकरणले सिभिल आइडी कार्डको होम डेलिभरी…

नारायण कोइराला - आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित गरिसक्नुभएका समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापकिकरणका लागि रामबहादुर सुन्दरीमाया…

प्रतिकृयाहरू
...