Sunday 12th May 2024
प्रवास
Image

तितोपाटी - कुवेतस्थित नेपाली दूतावासले कुवेत र इराकबीच गाडी चलाउने नेपाली चालकलाई लागूऔषध व्यापारीबाट जोगिन भन्दै सचेत गराएको छ । यो रुटमा चल्ने गाडीमा लागूऔषध व्यापारीले लागूऔषध सिमाना कटाउने गरेको सूचना पाएपछि दूतावासले गाडी चालकलाई सचेत गराएको हो । ‘इराकबाट कुवेत फर्किने क्रममा सवारीसाधन पार्क गरेको समयमा लागूपदार्थ कारोबारीले सवारीचालकले थाहा नपाउने…

Image

बसन्त थापा-लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आफ्नो ८ आै वार्षिक उत्सवको अबसरमा १२ अाै प्रस्तुति स्वरुप अतिथि कलाकारहरुका साथमा आगामी जुलाई-६ ,शुक्रबार-२०१८का दिन "लालीगुराँस धमाकाको"आयोजना हुने भएको छ। उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारको रुपमा नेपाली संगित क्षेत्रका बहुचर्चित लोक तथा आधुनिक गायक अमृत खाती, लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ,…

Image

बसन्त थापा- भारतीय फलफूल र तरकारि आयातमा कुवैत लगायत अन्य मध्य पूर्व देशहरुद्वारा प्रतिबंधित लागाईएको छ। कुवेत सरकारको स्वास्थ्य मन्त्रालय दवारा आधिकारिक सूचना प्राप्त संगै कुवेतको मन्त्रालयले वक्तव्य जारी गर्दै भारतको केरलाको दक्षिणी सहरमा महामारी रुपमा फैलिएको निपाह भाइरसका कारण भारतीय तरकारी फलफूल आयातमा अस्थायी रोक लगाएको गत बुधवारको खबर…

Image

तितोपाटी - अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ। उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो। अमेरिकाको एक संघीय अदालतमा दर्जनौं आप्रवासीलाई उपस्थित गराएर सामूहिक सुनुवाई गरिएको छ। अदालतभित्रको समाचार एजेन्सीहरुका अनुसार टेक्सासस्थित संघीय अदालतमा अवैध आप्रवासीहरुमाथि भइरहेको सामूहिक सुनुवाईको तस्वीर सार्वजनिक भएकाे छ। अमेरिकी…

Image

तितोपाटी - रूसी एस-४०० हवाई रक्षा प्रणालीलाई भित्र्याएमा कतारविरुद्ध सैन्य कारबाही गरिने साउदी अरेबियाले चेतावनी दिएको फ्रान्सेली पत्रिका ल मोँद दैनिकले जनाएको छ ।साउदी अरेबियाले कतारले खरिद गर्न लागेको भनिएको एस-४०० बारे फ्रान्सेली राष्ट्रपति एमानुयल म्याक्रोँलाई जानकारी गराएको र यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । हतियार खरिदका लागि…

Image

तितोपाटी - कतारको अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको छ । तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको अध्यक्षतामा बसेको इजलासले सो फैसला सुनाएको हो । तल्लो अदालतले गरेको फैसला उपर नेपाली दूतावासले चौधरीको जीवनरक्षाको लागि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। औराही–१,…

Image

तितोपाटी - अमेरिकाको म्यासाचुसेट्स राज्यमा १५७ वर्ष अगाडि स्थापित म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी(एमआइटी) विश्वबिद्यालयले नेपाली मुलकी चेलीलाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम ‘देविना थापा’ नामाकरण गरिदिएको छ। बिश्वकै उत्कृष्ट विश्वविद्यालयमै विशेष श्रेणीमा आउने एमआइटी विश्वविद्यालयले नक्षत्रको नाम १८ वर्षीया देविना थापाको नाम राख्नु निकै अर्थ राख्दछ । एमआइटीले विज्ञान र प्रविधिको…

Image

तितोपाटी डट कम - सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लमजुङ सेवा समाज कुवेतद्वारा मृगौला पिडित खिम कुमारी गुरुङ लाई (नेपाली रु ५० हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ। बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा…

Image

तितोपाटी डट कम - कुवेतमा सवारी दुर्घटनामा परि एक जना नेपाली महिलाको निधन भएको छ । कुवेतको ६ रिङरोडमा हिँजो राती भएको सवारी दुर्घटनामा अम्बिकाको ज्यान गएको अम्बिकाका मामा बिनोद बराइलीले तितोपाटी डट कमलार्इ जानकारी जानकारी दिएका हुन । दुर्घटनामा परि ज्यान गुमाउने मोरङ मधुमल्ला घर भएकी अम्बिका बि.क. हुन…

Image

तितोपाटी - मलेसियाले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै स्वदेश फर्कन आग्रह गरको छ । मलेसियाली गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै गैरकानुनी आप्रवासी कामदार फर्कने अन्तिम समय अगष्ट ३० रहेको उल्लेख गरेको छ। उक्त अवधिभित्रै आफ्नो देश नफर्किए त्यस्ता कामदार र उनीहरुलाई रोजगारी दिने रोजगारदाता कम्पनीलाई…