Friday 9th October 2026

१४ टिमको सहभागितामा कुवेतमा खुल्ला भलिवल प्रतियोगिता हुने


तीतोपाटी-नेपाल भलिवल कल्व कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।  आउदो नोभेम्बर १६ तारिक शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । 

भलिवल प्रतियोगितामा जम्मा १४ टिमले सहभागिता जनाउने भएका छन भने खेल तालिका गत शनिवार गोलाप्रथाद्वारा टूगो लगाएको आयोजकले जनाएको छ । त्यसै गरि सम्पूर्ण टिमहरु तथा खेलप्रेमि दर्शकहरुलाई समयमै उपस्थिति भइदीन समेत अनुरोध गरिएको छ । 

BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल कल्व , खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक कल्वले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ । 

प्रतियोगिता सम्बंधी थप जानकारी : 

दर्ता शुक्ल – १० केडी 

प्रथम पुरस्कार – १०० केडी , मेडल, टफि , प्रणाम पत्र 

दितिय पुरस्कार – ५० केडी ,मेडल, टफि , प्रणाम पत्र

मिति- १६ नोभेम्बर २०१८( शुक्रवार ) 

स्थान – झाड़ी ( महाबुल्ला ) 

समय – ८ बजे बिहान 

संयोजक – राज मल्ल ( 60067572 ) 

BEC प्रतिनिधी – डम्बर गुरूङ( 97269182) 

शम्बु निरौला (90948667) 

सम्पर्क – राज मर्हजन – 65931063,55135902,

हिमाल गाहा मगर – 50017790

रुपेन्द्र पाण्डे – 50632416 

गोकुल जि सि – 97914531 

सुरज सेन ठकुरी – –


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...