Sunday 28th April 2024
प्रवास
Image

तितोपाटी - रोजगारीका युएई आइ २ महिनादेखि अलपत्र परेका १० जना नेपाली कामदारलाई यहाँ स्थित नेपाली राजदूतावासको पहलमा उद्वार गरी बुधबार स्वदेश फिर्ता गरिएको छ। काठमाडौंमा रहेको दिया रिक्रुमेन्ट सर्भिसेस प्रालिमार्फत युएईको सारजाह स्थित लिडरसिप सेक्युरिटी कम्पनीमा काम गर्न आएका १० जना नेपालीलाई कम्पनीले सम्झौता अनुसारको सेवा सुविधा नदिएपछि उनीहरु अलपत्र…

Image

तितोपाटी - गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष धनाढ्य सूचीमा १०१ औं स्थानमा रहेका घले दम्पती यस वर्ष २० औं स्थान माथि उक्लिदै ८१ औं स्थानमा पर्न सफल भएका हुन्। अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने ‘फाइनान्सियल रिभ्यु…

Image

तितोपाटी - जापानले कृषि र उद्योगका लागि ५ लाखभन्दा बढी विदेश कामदार भित्र्याउने निर्णय गरेको छ। सिन्जो आबे सरकारले मंगलबार यी दुबै क्षेत्रमा रहेको कामदार अभावलाई पूर्ति गर्न सन् २०२५ सम्म विदेशी कामदार ल्याउने निर्णय गरेको हो। अर्को महिनाको मध्यतिर आउने आबे सरकारको आर्थिक नीतिमा कामदार भित्रयाउने निर्णय आवश्यक परिमार्जनसहित समावेश…

Image

 हरी कृष्ण न्यौपाने,तीतोपाटी डटकम-कुवेतको फर्वानिया ब्लक ६ मा अबैधानिक रुपमा बसेर काम गर्दै आएका नुवाकोटका सुसिल आचार्यको हिजो मेई-२९-२०१८का दिन मृत्‍यु भएको छ। लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले तीतोपाटी डटकमलाई दिएको प्रारम्भिक जानकारी अनुसार आफ्नो कम्पनीबाट भागेर अन्त कतै काम गर्दै आएका नुवाकोटका सुशिल आचार्यको आफु बसेको कोठामै…

Image

 हरि कृष्ण न्यौपाने,तीतोपाटी डटकम-घरेलु महिला कामदारको रुपमा करिब ६ बर्ष अघी कुवेत आएकी मोरङ मोरङ्डागी-८की कल्पना मगराती करीब २ बर्ष देखी घर-परिवार र आफन्त संग संपर्क बिहिन भएकी छिन। आफ्नी छोरी यसरी एका-एक बेपत्ता भए पछी कल्पनाको बुवा भुपाल मगरातीले कुवेतमा रहेको नेपाली दुताबास, नेपाली संघ-सस्थाहरु तथा सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ-दिदिबहिनिहरुलाई…

Image

तितोपाटी डट कम - नेपाली राजदूतावास मलेसियाले पुन नेपाली श्रमिकहरुको लागि कानुनी सहायता प्रदान गर्ने उदेश्यसहित वकिलको नियुक्ति गरेको छ । यसअघि भएको वकिलको अवधि सकिएपछि केही समय राजदूतावासमा वकिल थिएनन् । दुईमहिना अगाडि वोलपत्र आहृवान गरेको आवेदनको आधारमावकिलको नियुक्त गरिएको हो । ‘ल चेम्बरर्स अफ खरेन जीत एन्ड एसोसिएट्स’नामक ल…

Image

तितोपाटी - जापानमा आयोजित ग्लोबल आर्ट मुभमेन्ट (गाम) इन्टरनेसनल आर्ट कम्पिटिसन एन्ड एग्जिबिसनमा तीन नेपाली चित्रकार पुरस्कृत भएका छन् । मे १४ देखि २० तारिक सम्म त्यहाँ भएको प्रतियोगितामा चित्रकारहरू कृष्णगोपाल श्रेष्ठ, सरिता डंगोल र सञ्जित महर्जनले गाम अवार्ड पाएका हुन् । चाकुपाटस्थित क्लासिक ग्यालरीमा हालै आयोजित कार्यक्रममा जानकारी दिइएअनुसार, उक्त प्रतियोगितामा जापान,…

Image

तितोपाटी डट कम - दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली (इपिएस)को कोटा आगामी वर्ष सन् २०१९ को लागि १० हजार २ सय तोकिएको छ । मंगलबार सोलस्थित दूतावासमा आयोजित ११ औं गणतन्त्र दिवसको शुभकामना आदनप्रदान कार्यक्रममा राजदूत अर्जुन जंगबहादुर सिंहले जानकारी दिएका हुन्। राजदूत सिंहले कोरियन सरकारले अघिल्लो वर्षभन्दा यसपालि…

Image

करिब ५ वर्षपछि साउदीको जेलबाट थानेश्वर भुसाल रिहा भएका छन् । परिबन्धका कारण ४ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका थानेश्वर भुसाल सोमबार रिहा भएका हुन् । उनलाई जेद्दास्थित महावाणिज्य दूतावासमा ल्याएको छ । उनलाई अब डिपोर्टेशन सेन्टरबमा पठाएर नेपाल फर्काउन अन्तिम प्रक्रिया पुरा गर्नुपर्नेछ । थानेश्वरसँगै साथमा नगेन्द्र लामा…