Friday 17th May 2024
प्रवास
Image

 हरि कृष्ण न्यौपाने,तीतोपाटी डटकम-घरेलु महिला कामदारको रुपमा करिब ६ बर्ष अघी कुवेत आएकी मोरङ मोरङ्डागी-८की कल्पना मगराती करीब २ बर्ष देखी घर-परिवार र आफन्त संग संपर्क बिहिन भएकी छिन। आफ्नी छोरी यसरी एका-एक बेपत्ता भए पछी कल्पनाको बुवा भुपाल मगरातीले कुवेतमा रहेको नेपाली दुताबास, नेपाली संघ-सस्थाहरु तथा सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ-दिदिबहिनिहरुलाई…

Image

तितोपाटी डट कम - नेपाली राजदूतावास मलेसियाले पुन नेपाली श्रमिकहरुको लागि कानुनी सहायता प्रदान गर्ने उदेश्यसहित वकिलको नियुक्ति गरेको छ । यसअघि भएको वकिलको अवधि सकिएपछि केही समय राजदूतावासमा वकिल थिएनन् । दुईमहिना अगाडि वोलपत्र आहृवान गरेको आवेदनको आधारमावकिलको नियुक्त गरिएको हो । ‘ल चेम्बरर्स अफ खरेन जीत एन्ड एसोसिएट्स’नामक ल…

Image

तितोपाटी - जापानमा आयोजित ग्लोबल आर्ट मुभमेन्ट (गाम) इन्टरनेसनल आर्ट कम्पिटिसन एन्ड एग्जिबिसनमा तीन नेपाली चित्रकार पुरस्कृत भएका छन् । मे १४ देखि २० तारिक सम्म त्यहाँ भएको प्रतियोगितामा चित्रकारहरू कृष्णगोपाल श्रेष्ठ, सरिता डंगोल र सञ्जित महर्जनले गाम अवार्ड पाएका हुन् । चाकुपाटस्थित क्लासिक ग्यालरीमा हालै आयोजित कार्यक्रममा जानकारी दिइएअनुसार, उक्त प्रतियोगितामा जापान,…

Image

तितोपाटी डट कम - दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली (इपिएस)को कोटा आगामी वर्ष सन् २०१९ को लागि १० हजार २ सय तोकिएको छ । मंगलबार सोलस्थित दूतावासमा आयोजित ११ औं गणतन्त्र दिवसको शुभकामना आदनप्रदान कार्यक्रममा राजदूत अर्जुन जंगबहादुर सिंहले जानकारी दिएका हुन्। राजदूत सिंहले कोरियन सरकारले अघिल्लो वर्षभन्दा यसपालि…

Image

करिब ५ वर्षपछि साउदीको जेलबाट थानेश्वर भुसाल रिहा भएका छन् । परिबन्धका कारण ४ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका थानेश्वर भुसाल सोमबार रिहा भएका हुन् । उनलाई जेद्दास्थित महावाणिज्य दूतावासमा ल्याएको छ । उनलाई अब डिपोर्टेशन सेन्टरबमा पठाएर नेपाल फर्काउन अन्तिम प्रक्रिया पुरा गर्नुपर्नेछ । थानेश्वरसँगै साथमा नगेन्द्र लामा…