हरि कृष्ण न्यौपाने -स्याङ्जा घर भई कुवेतमा कार्यरत ३७ बर्षिय अर्जुन गुरुङको हृदयघातको कारण मृत्यु भएको छ।प्राप्त जानकारी अनुसार गुरुङलाई एक्कासी स्वास्थ्यमा समस्या देखिए पछि आदान अस्पताल लगिएकोमा डाक्टरले हृदयघातको कारण मृत्यु भएको बताएको हो।उनको मृत्यु गत मेई २१ बिहिबार भएको हो। नेपाली राजदूतावासका अनुसार राहदानी नं- ०६१६४४७४ भएका मृतक…
हरि कृष्ण न्यौपाने – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज मेई २६,मंगलबार,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ६०८ जना सहित २२,५७५ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ७ जना सहित १७२ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको…
बालकृष्ण घिमिरे- नेपालमा तत्काललाई राजनैतिक भाईरसको खतरा टरेपनी कोरोना भाईरस र सिमा बिवाद भाईरसको खतरा उच्च जोखिममा । बिश्व जगत आज महामारिको सिकार बाट आक्रान्त छ । चिनको वुहान वाट सुरुभएको कोभिड १९ - ले आज विश्वका शक्तिशाली मुलुकहरुमा मानव बिनाशका लागि उग्ररुप धारण गर्दै गर्दा नेपालमा पनि मानव बिनासको सुरुवात…
बसन्त थापा - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ जकडीरहेको कोरोनाभाइरस रोकथामका लागि बिगत १६ दिन देखी कुवेतमा गरिएको पूर्ण लकडाउन आगामी ३० मे सम्म रहे पनि ३१ मे देखी केही खुकुलो पार्ने तयारी गरिएको छ। कुवेत सरकारले लकडाउन पूर्णरूपमा न खोले पनि सामान्य अबस्थामा फर्कनु अघि आंशिक रूपमा कर्फ्यू…
तितोपाटी- विडम्बना! कुवेतमा कार्यरत नेपाली श्रमिकहरू रोगको कहर र घर फिर्न नपाएको जहरले अनाहकमा आफ्नो ज्यान गुमाइरहेका ताजा उदाहरण छन । कोरोना भाइरसको महामारीले बिश्व आक्रान्त छ।त्यसबाट नेपाली पनी अछूतो रहने कुरै रहेन र कोरोना भाइरसको कारणले आगामी बिश्वको आर्थिक, सामाजिक,र संरचनाहरूनै फेरबद्धल हुने निश्चित छ। यो मरुभूमिमा यस्तो लग्दैछ…
तोयानाथ उपेक्षित, आगामी मे ३० पछि कुवेतको जनजीवन सामान्य रुपमा फर्कने कुरा यहाँको सरकारले गरिरहदा मानिसहरुमा थप त्रास पनि बढिरहेको छ । तर सधै भरी लकडाउनमा राखेर जनजीवन पनि चल्ने अवस्थामा रहदैन । यसै बीच कुवेत सरकारले आगामी बुधवारका दिन ३० मे पछि कुन रुपमा र कसरी लकडाउन खोल्ने भनेर…
रोजिना ढुङ्गाना- गोठालो जाँदा को दिन सम्झेर ल्याउदा आज पनि दुख लागेर आउछ ।सबै साथिहरु एकै ठाउँ मा बसेर गट्टि खेल्ने , कबडि खेल्ने अनि कैले काहि त डोरि नाघि पनि खेल्थे।म भने रमिता मात्रै बन्थेँ म पनि त खेल्न सक्थेँ अनि रहर पनि नलागेको काँहा होर! तर पनि मेरा…
नारायण अधिकारी- अरुले तपाईं भनोस नभनोस् आफै मपाईं भनेझैँ , आफुले गरेका कमि कमजोरी सम्झेर जब सम्म आत्मा आलोचना आत्मा ग्लानी र हिन्ता बोध गर्दैनन् तब सम्म कुनै पनि कुरा ( समाज सङ्गठन रास्ट्र) को सुदृढीकरण हुदैन। देखावटी र बनावटि प्रतिबद्धता मात्र भइरहयो औपचारिकता निभाउन सकेनौ ।सर्बहाराको निम्ति भनेर ल्यायको…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा थप ९०० जना सहित संक्रमण संख्या २०, ४६४ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ १० जना सहित १४८ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको संख्या २०,४६४ जना मध्य ५,७४७ जनाले स्वास्थ्य…
जय नारायण माझी थारू - हुन त म कुनै लेखक वा कुनै पङि्तकार होइन, म एउटा नेपाल आमाको सच्चा देशभक्त युवा हु । वर्तमान अवस्थामा देश भित्र भइरहेको राजनीतिक उथलपुथल र राष्ट्रियतको विषयमा उठेको सवालहरुलाई नजिकै देखि नियालिरहेको एउटा जिम्मेवार नागरिक पनि हुँ । यतिखेर भारतले अतिक्रमित गरेको भुभाग सहित…
![]()