Friday 31st July 2026
प्रवास
Image

रजन खिम्बुले राई- नेपालबाट बेलायती गोर्खा सेनामा भर्ती भएर UK आएर यतैको Citizenships/Red Passport लिएर स्थायी नागरीक बनेर बसीरहेका भु.पु लाहुरे समाज र रोजगारीको शिलशिलामा UK,USA,Europe, Hongkong लगायत विभिन्न देशमा त्यतैको स्थायी नागरीक भई बसीरहेका नेपालीहरुको पुस्ता तथा सन्ततीहरु वास्तवमै परदेश भासिएर(पलायन)भएका नै हुन,आफनो वंशावली पुस्ताबाट नासिएका सकिएका नै हुन…

Image

तोयानाथ उपेक्षित, कुवेत सरकारद्धारा गैरकानूनी रुपमा रहेका आप्रवासीहरुलाई घर जान दिने गरी खोलिएको एम्नेष्टिको लाभ नेपालीहरुले पनि लिन पाउने भएका छन । गत महिना देखि नेपालीहरुले सोधिरहेको सवाल र मागको सम्बोधन गर्दै नेपाली राजदुतावास कुवेतले आज आफ्नो आधिकारिक फेसबुक पेजमा तत सम्बन्धमा सूचना प्रकाशित गरेको छ । प्रकाशित सूचनामा भनिएको…

Image

तोयानाथ उपेक्षित, भनिन्छ खाडीमा १६ लाख नेपाली छन यसरी नै उस्तै काम र दामका लागि मलेशिया जानेको संख्या पनि काफी छ । अनि यीनै मलेशिया, खाडी, कोरिया लगायतका देशमा श्रम गर्न जाने करिब ४० लाख युवाहरु सवै भन्दा धेरै सामाजिक सञ्जालमा उफ्रिरहेका हुन्छन । त्यसमध्ये को एउटा म पनि हुँ…

Image

तितोपाटी- समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीचको लामो छलफलपछि बुधबार अबेर राति पार्टी एकीकरणको टुंगो लागेको हो । सरकारले पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एक ठाउँमा ४० प्रतिशत सदस्य भए पार्टी विभाजन गर्न सकिनेगरी अध्यादेश…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-२२ तारिक बुधबार सम्म २९ नेपाली सहित २२४८ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा १६८ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ५ नेपाली सहित ८० जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४…

Image

तितोपाटी- गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA/NCC) कुवेतले कुवेतमा ४१३ जनालाइ दैनिक जिवनयापनमा अत्यावश्यक  खाद्यान्न सामाग्री वितरण गरेको छ। कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी रहेर खानका लागि समस्यामा परेका वा अवैधानिक रहेर खानमा समस्या परेका नेपालीहरुलाइ उक्त राहत वितरण गरेको हो। कोरोना भाइरसका कारण कुवेत पुर्ण रुपमा डेढ…

Image

लोक याम्फु-  विश्व मानव इतिहासमा धेरै किसिमका महामारी तथा रोगहरुको सामना भोग्नु परेको जानकारहरु बताउछन। नेपालमा बि. स १९९० को महाभुकम्प, बिभिन्न समय काल खण्डमा देखा परेको डेङ्गुको र हैजाको स kmमस्या ,बि.स.२०४५ सालको दोस्रो महाभुकम्प तथा २०७२ सालमा गएको बिनासकारी भुकम्प र बारा र पर्सा जिल्लमा आएको हावाहुरीले धेरै…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-१९ तारिक आइतबार सम्म २१ नेपाली सहित १९१५ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा १६४ जनामा कोरोना संक्रमण देखिएको हो भने जसमा ९७ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४ घन्टामा ६०…

Image

आर.बि.बुढाथोकी- भाइरसकोको भयले सक्रान्त बिस्वबासी अहिले पनि यस बिरुद्ध जुधीरहेका छन । यस बिसम परिस्थितीमा नेपाल पनि अछुत हुन सकेन र केही ढिलै गरेर छिरेको भएता पनि सर्बसाधारणमा यसको डर र भय भने कम छैन । सबैमा एक किसिमको सन्त्रास छाएको छ र अन्योल छाएको देखिन्छ । यो बिस्वब्यापी भाइरसको…

Image

सम्माननिय प्रधानमन्त्री ज्यू प्रधानमन्त्री को कार्यलय बालुवाटार काठमान्डौ, नेपाल बिषय - कुवैतदेखि नागरिक विन्तीपत्र महोदय गैरकानुनी हैसियतमा कुवेतमा दसकौ देखि कर्मथलो बनाउदै आएका नेपालीहरुको लागि कुवैतको राजाले लाल मोहर लगाइ आममाफी दिनुभएको कुरा सर्वविदीतै छ । जसअनुसार नेपाल सहित अन्यदेशका नागरीकहरुले पनि यो अबसर पाउने छन । आममाफी को समयअवधी…