Sunday 4th October 2026

जे हुन्छ हुन्छ -राम भण्डारी


जे हुन्छ हुन्छ
-राम भण्डारी

कसैलाइ थाहा छैन अब के हुन्छ ।
सक्छौ भने कोहि भनि देउ अब जे हुन्छ ।।

कति सहनु धैर्यताको बाँध फुट्ने पो होकी
परिणाम भोग्न तयार छौं अब जे हुन्छ ।

दैवी विपत्तिमा जुध्न बानी परेर होकी
कत्ति विचलित हुँदैनौं थाम्छौं जे जे हुन्छ ।।

एकतामा अनेकता, साहसी हाम्रो मुलमन्त्र
यसमै अडिग रहेर जुटौं जहाँ जे जे हुन्छ ।।

परदेशी पनि छिट्टो फर्क आफ्नै माटोमा
बिपत्तिको सामना गरौं जे हुन्छ हुन्छ ।।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...