Monday 29th April 2024
प्रवास
Image

तितोपाटी-स्याङ्जा सहयोग समाज कुवेतले आफ्नो योजना अनुसार दोश्रो एम्बुलेन्स खरिद गरिसकेको छ भने कानुनी प्रकृया पूरा गरेर छिट्टै सञ्चालनमा ल्याउने भएको छ। पहिलो एम्बुलेन्स खरिद गरि स्थानिय क्लबलाइ हस्तान्तरण गरि संचालनमा ल्याइ सकेको समाजले दोश्रो एम्बुलेन्स पनि छिटैं जिल्लामा अाइपुग्ने संस्थाका अध्यक्ष शिब कोइरालाले तितोपाटी डट कम सँगको कुराकानीमा बताए।…

Image

तितोपाटी-दुबै मृगौला फेल भएका बागलुङका रेशम बहादुरलाई   बिश्वकर्मा एकता समाज कुवेतले  अार्थिक सहयोग गरेको छ ।वैदेशिक रोजगारीको शिलसिलामा कुवेतमा रहेका विश्वकर्मा एकता समाज कुवेतका अध्यक्ष गम बहादुर सुनारको पहलमा संकलन गरि पठाएको ने रु, ३० हजार ८८५ रुपैयाँ पीडितलाइ मंगलवार हस्तान्तरण गरिएको छ । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर…

Image

तोयानाथ उपेक्षित-नेताहरु त धेरैमा विकेका छन यो देशमा अमेरिका घुसाउनका लागि त्यो ५५ अरब जनताका आँखामा छारो हाल्न उल्लेख गरिएको ललिपप मात्र हो। जब की गरिब देशका जनता ५५ अरबको ललिपप दिए पछि चुप हुन्छन भन्ने बुझाई यसलाई पारित गराउन लाग्ने र लगाउने दुवै स्वार्थउन्मुख शक्तिको दरिद्र मुल्यांकनमा हो तर…

Image

तितोपाटी - मोरङसुनसरी सेवा समाज कुवेतको चौथो वार्षिकोत्सव तथा वृहत बनभोज कुवेत स्थित वाफ्रामा यहि जनवरी ३० तारिक बेलुका ९ बजे देखि ३१ तारिक दिनको ठिक १२ बजे सम्म हुने भएको छ। समाजले वार्षिकोत्सव तथा वृहत बनभोज स्थलसम्म आवतजावतका लागि यातायातको व्यवस्था पनि गरेको छ। जनवरी ३० तारिक साँझ ६ बजे…

Image

तितोपाटी-कुवेतकाे सबै भन्दा पुरानाे जातीय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक,सांस्कृतिक राष्ट्रिय चाड तमू ल्होछार फो-ल्हो (मृग वर्ग) लाई बिदाइ र च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै गत शुक्रबार कुवेत स्थित हिजुल कबड एरियामा विविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रम गरी धुमधामकाे साथ मनायाे। ल्होछार सँगै  दशाैं…

Image

हरि कृष्ण न्यौपाने- मोरङ-लेटाङ घर भई घरेलु महिला कामदाराको रुपमा कुवेतमा काम गर्दै आई केही समय पहिले घर जाने तयारीमा रहदै गर्दा एक्कासी बेहोस भई अस्पताल पुर्याइएको र कुवेतको फर्वानिया अस्पतालमा उपचाररत कुमारी राजबंशीको मृत्यु भएको छ।उनको गत जनवरी ९ तारिक-२०२० बिहिबारका दिन मृत्यु भएको हो। नेपाली राजदूतावासका तृतीय सचिब…

Image

तितोपाटी-तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको अध्यक्षतामा गत असार ८ गते बसेको बैठकले विदेशस्थित विभिन्न अस्पतालको कोमामा रहेका नेपालीलाई स्वदेश फर्काइ उपचार गराउने निर्णय गर्‍यो। उक्त निर्णयसँगै श्रम मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव उमेश ढुंगानाको संयोजकत्वमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसहितका प्रतिनिधिको…

Image

तितोपाटी - जनस्तर बाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि कुबेतबाट आर्थिक सहयोग पठाईएको छ । चर्चित हास्य कलाकार धुर्मुस सुन्तलीले चितवनमा  शुरु गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालालाई   कुवेतमा कार्यरत एवंम  सुदुरपश्चिमेली नेपाली समाज कुवेतका महासचिब मान बहादुर बलायरको पहलमा आफु  कार्यरत कम्पनि तारिक अल्घानिममा कार्यरत  नेपालीहरुबाट…

Image

तोयानाथ उपेक्षित, कुवेत-आज एका विहानै घरबाट फोन आयो। मेरी आमाले फोन लगाउन भन्नु भएको रहेछ। श्रीमतीले तुरुन्त आमाको हातमा फोन थमाईदिईन। आमाले भन्नुभयो "बाबु घर आईज छिटो त्यहाँ लडाई हुदैछ रे"। "आमा यहाँ त्यस्तो केही लडाई भएको छैन र हुदैन पनि। यदि भैहालेछ भने विदेशीहरुलाई घर जाने समय दिन्छ। नेपाली…

Image

तोयानाथ उपेक्षित-हिजो नेपाल सरकारको कार्यक्रम अनुसार नै विश्वभरमा रहेका नेपाली नियोग र बाणिज्य दूतावासहरुले भ्रमण वर्षको औपचारिक उदघाटन गरे। यसै क्रममा कुवेत स्थित नेपाली राजदूतावासले पनि होटल क्राउन प्लाजामा एक कार्यक्रम बीच भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्यो। विदेशी कुटनैतिक नियोग, ट्राभल एजेन्सी र स्थानिय पत्रकारहरुलाई निमन्त्रणा गरेर गरिएको…