Thursday 1st October 2026

गजल -नरेन्द्र दुलाल


गजल

यो बेला सबैभन्दा राम्रो एकान्त हुनेछ ।
भनेको मानाैं नत्र दुःखद् देहान्त हुनेछ ।।

घर बाहिर निस्काैँ त्यतिबेला मात्र हामी
जतिबेला कोरोनाको कहर शान्त हुनेछ ।।

हामी नेपाली मर्नेछाैँ उपचार नपाएर
भाइरस पुष्टि चाहिँ मरणाेपरान्त हुनेछ ।।

अाफ्नैले छुनेछैनन् कस्तो विडम्बना
सोचाैँ त यो मरण कति दुःखान्त हुनेछ ।।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...