Thursday 1st October 2026
प्रवास
Image

गजल यो बेला सबैभन्दा राम्रो एकान्त हुनेछ । भनेको मानाैं नत्र दुःखद् देहान्त हुनेछ ।। घर बाहिर निस्काैँ त्यतिबेला मात्र हामी जतिबेला कोरोनाको कहर शान्त हुनेछ ।। हामी नेपाली मर्नेछाैँ उपचार नपाएर भाइरस पुष्टि चाहिँ मरणाेपरान्त हुनेछ ।। अाफ्नैले छुनेछैनन् कस्तो विडम्बना सोचाैँ त यो मरण कति दुःखान्त हुनेछ ।।

Image

तितोपाटी- बहराइनबाट नेपाल एअरलाइन्सको दुई वटा चार्टर्ड उडानमार्फत २ सय ७३ जना नेपाली स्वदेश फर्किएका छन् । पहिलो उडानमार्फत १ सय ४२ जना र दोस्रो उडानमार्फत १ सय ३१ जना शुक्रबार बिहान स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।दुई जहाज २५ मिनेटको अन्तरमा काठमाडौंमा अवतरण गरेका हुन् ।यस्तै अहिले…

Image

हरि कृष्ण न्यौपाने-सिन्धुपाल्चोक,स्याउले-१ घर भई लामो समय देखी कुवेतमा कार्यरत विश्व कुमार श्रेष्ठको मृत्‍यु भएको छ।उनको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा हिजो जुन-२४, बुधवार,२०२० का दिन मृत्‍यु भएको हो। नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले विश्व कुमार श्रेष्ठको मृत्‍यु भएको पुष्टी भएको बताए।उनले थपे"कुवेतको एक सेक्त्यूरिटी कम्पनीबाट भागेर बिगत…

Image

हरि कृष्ण न्यौपाने-कोरोना भाइरसको माहामारी पछी कुवेतमा विभिन्न समस्यामा परेका नेपालीहरूलाई फर्काउने क्रम शुरु भएको छ।यसै क्रममा २५ जून २०२० का दिन नेपाल एयरलाइन्सको उडान नम्बर RNA2377/2378 को विमान मार्फत १४९ नेपालीहरू स्वदेश फर्किए।त्यसै गरी २४ जून २०२० का दिन हिमालय एयरलाइन्सको उडान नम्बर H95714 को विमान मार्फत १५५ जना…

Image

तोयानाथ उपेक्षित, राजदूतावास कुवेतबाट चित्त बुझदो काम नभएको भन्दै आज एनआरएन कुवेतको नेतृत्वमा यहाँ रहेका दर्जनौ सँघ सस्थाहरु एक ज्ञापन पत्र सहित नेपाली राजदूतावास कुवेत पुगे । उनीहरुले विचल्लीमा परेका श्रमिकहरुको पक्षमा दूतावासले काम गर्न नसकेको आरोप लगाएका थिए । हिजो मात्र हिमालय एयरलाईन्सको जहाजमा गएका एक सय साठी जना…

Image

तितोपाटी- कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र परेका ७ हजार १ सय ५४ नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको छ ।  सरकाले गत २३ जेठदेखि विभिन्न १८ मुलुकबाट कोरोनाका कारण समस्या परेका नागरिक स्वदेश ल्याउन सुरु गरेको थियो । गत ३२जेठदेखि दैनिक विभिन्न देशबाट ७ सय अलपत्र नेपाली स्वदेश आइरहेका छन्…

Image

हरि कृष्ण न्यौपाने-समास्यामा परेर नेपाल फर्कनै पर्ने अबस्थामा कुवेतमा रहेका नेपाली नागरिकहरुलाई हिमालय एयर्लाइन्स मार्फत हुने चार्टर उडान भाडादर नेपाल सरकारले निर्धारण गरे बमोजिम अमेरिकन डलर ४१० (१२६ केडि) मात्र रहेको र भाडा वृद्धि भएको कुरा आधिकारिक नभएको नेपाली राजदूतावास कुवेतले जनाएको छ। हिमालय एयरलाइन्सको टिकट बेच्ने अनुमती पाएको कुवेतमा…

Image

'म को हुँ' पहिचान छ की छैन मेरो कहिलेसम्म मौन भएर बस्नु कोही त भन्देऊ? तिमी! हामी जस्तै,मानव हौ यो संसारमा बाच्ने अधिकार मेरो छैन र! साच्चै म मानिस होइन र! म को हुँ? ( जान्न चाहन्छौ ) मेरो जन्म त्यतैबाट भयो जहाँ तिमी जन्मेकी थियौँ। मलाई जन्माउने आमा तिम्री…

Image

गजल तन अनि मन जलेपछि थाहा भयो । हो आफ्नै भाग्यले नै छलेपछि थाहा भयो ।। मगजमा अनगिन्ती यादहरु मलाइ पठाउने, साँचो आस्था पनि सबै ढलेपछि थाहा भयो।। प्रज्वलन गर्ने दियोमा जति सुकै तेल थपे पनि, आधा दियो मात्रै, बत्ति बलेपछि थाहा भयो।। कस्तो मान्छे रहेछ भन्ने कहिल्यै नसोच्नु है,…

Image

"कोरोनाको डरमा" परदेशमा रुँदै बसेको छु म कोरनाको डरमा । फर्केर आउने मन त धेरै नै थियो गाउँ घरमा।। म जस्तो गरिबको के रहेछ र सधै दुःखी दिन । खाली पेट बाच्नु पर्ने त्यही माथी साहु को रिन।। परदेशमा पनि भनेको जस्तो काम पाएको छैन । रातमा निन्द्रा न त…