Thursday 28th May 2026

२ हप्तामा विदेशबाट ७ हजार नेपालीको उद्धार


तितोपाटी- कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र परेका हजार सय ५४ नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको  

सरकाले गत २३ जेठदेखि विभिन्न १८ मुलुकबाट कोरोनाका कारण समस्या परेका नागरिक स्वदेश ल्याउन सुरु गरेको थियो गत ३२जेठदेखि दैनिक विभिन्न देशबाट सय अलपत्र नेपाली स्वदेश आइरहेका छन्  

हालसम्म कुवेतबाट हजार सय ५२, यूएईबाट हजार सय ८५, ओमानबाट सय १३ जना, जापानबाट सय ४८, अष्ट्रेलियाबाट सय ८७,  बंगलादेशबाट सय १५, म्यानमारबाट २६, हङकङबाट १७, श्रीलंकाबाट , थाइल्याण्डबाट सय ४८ जना, साउदीबाट सय १२   कतारबाट सय ९२ जनाको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको  

यस्तै, माल्दिभ्सबाट सय २७, कोरियाबाट सय २८ जना, मलेसियाबाट सय १५ जना, सिंगापुर कम्बोडियाबाट संयुक्तरूपमा सय ४६ जनाको पनि उद्धार गरेर नेपाल ल्याइएको मन्त्रालयले जनाएको  

मन्त्रालयका अनुसार मंगलबार मात्र हजार अलपत्र नेपाली स्वदेश फर्किएका छन् यसरी फर्किएका नागरिक सरकारले तय गरेकोहवाइ खर्च तिरेर आइरहेका हुन्  तत्काल विदेशबाट करिब १७ हजार अलपत्र नेपालीको उद्धार गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको

सरकारले कोरोनाका कारण समस्यामा परेका करिब २४ हजार नागरिक फर्काउनुपर्ने तथ्यांक सार्वजनिक गरेको थियो जसमाहालसम्ममा हजार नागरिकको मात्र उद्धार भएको  

बुधबार विदेशमा समस्यामा परेका नेपाली स्वदेश फर्काउनका लागि ११ वटा अन्तर्राष्ट्रिय उडान तय भएको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार विभिन्न देशबाट समस्यामा रहेका नेपाली लिएर जहाज काठमाडौं आउने छन् भने ठाउँमा नेपालीलाई लिन जहाज जाने छन्  

बुधबारका लागि १० वटा उडान तय भएको विमानस्थले जनाएको यी उडानमार्फत् साउदीको दमामबाट सय ५४ जना, यूएईमासमस्यामा परेका सय ५४ जना, कुवेतबाट पनि झण्डै सय ६० जना इस्तानबुलबाट सय ८० जनाको उद्धार गरिने विमानस्थललेजानकारी दिएको

साभार शिलापत्र


सम्बन्धित शीर्षकहरु

लुलु कनेक्टले कुवेतभरिका प्रविधि पारखीहरू र ग्राहकहरूका लागि नयाँ र नविनतम किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ मे २४ मा…

अमेरिका र ईरान  बीच शान्ति वार्ता अघि बढ्न सक्ने संकेत सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा आएको करिब ५ प्रतिशतको गिरावट…

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

प्रतिकृयाहरू
...