Wednesday 29th July 2026
प्रवास
Image

टुक्का कविता (१) भोलेबाबा ! सोध्नु छ एउटा गुह्य बात, किन पठाउँनु भो ? धर्तीमा त्यही रात। (२) तिम्रो महिमा जगतमा छ अपरम्पार, कृपानिधान सुनि देऊ भक्तको उद्गार। (३) आराधना नित्य गर्न सकुँ शिव पार्वती , अन्तर्दृष्टि ज्ञानको ऑखा खुली होस् प्रगती । (४) विष पान गरे नि सदा शिव…

Image

गजल यो काम उसैको हो नाम उसैको हो । हजुरले ल्याइदिएको खाम उसैको हो ।। एउटा खबर लिएर जानोस् भन्दिनुहोस मुटुमा राखेको खाली ठाम उसैको हो ।। मर्न बाहेक अरु केही देख्दैन यो आँखाले मलाई यहाँसम्म पुर्याउने काम उसैको हो ।। पागल बनाएर मलाई बिचित्रको शहरमा यताउता दौडाउने यो लगाम…

Image

नारायण कोइराला - तानसेन भन्दा सात् किलोमिटर तल रहेको प्रभास एक धार्मिक एवं रमणिय स्थान मध्येमा पर्दछ । सिदार्थ हाइवेको साथमा रहेको महादेव मन्दिर अनि वरिपरि रहेका अरू मन्दिरले पनि यहाँ शोभा बढाएका छन्। हाल भइरहेको धार्मिक स्थलको सम्बर्द्धन र विकासले पनि प्रभास एक पर्यटकको लागि धर्मिक एबम् पर्यटकिय स्थल…

Image

तितोपाटी- मलेसियामा अवैधानिक रूपमा बसेका नेपालीसहित २ सयभन्दा धेरै आप्रवासी कामदार पक्राउ परेका छन् । मलेसियन सरकारले अवैधानिक रूपमा बस्दै आएका विदेशी श्रमिक पक्राउ गर्ने अभियानलाई तीव्रता दिएसँगै उनीहरू पक्राउ परेको मलेसियाका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यही साता प्रहरीले केही नेपालीसहित २ सय ५ जना अवैधानिक रूपमा बस्दै आएका…

Image

गजल दिएर नजरको नजराना तिमीले । लुट्यौ दिलको खजाना तिमीले ।। बार बार भुलायौ रुमानी साँझमा दियौ खुसीको अश्रुदाना तिमीले । रम्नलाइ जुनतारा नै खसाल्नु पर्दैन बुझ्नु मनका कुरा स-साना तिमीले । सबेरै उड्ने चरी फर्किनु है गोधुलिमा नभुल्नु पर्खाइमा छ ठेगाना तिमीले । इशाराले पिलाउँछौ मातको प्याला पलपल बनेर…

Image

रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी ।🌷🙏🌺 दियालो झुप्रोमा झलमल गरी जल्दछ जब प्रवासी प्रस्थायी अलमल बिना फिर्दछ घर सबैको आत्मामा सरल मनुवा बस्दछ जब खुशीले हाँसौला सबजन मिली प्रार्थक तब ।१।🌷🙏🌺 प्रणाली बस्नेछिन् कुसुम मनकी प्राञ्जल बनी गरीबी भाग्नेछिन् खलबल गरी बिक्षत बनी सुरक्षा भिड्नेछिन् सबल करमा बन्दुक गरी चुनेकी शिक्षाले…

Image

समाचारदाता, अमेरिका - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले आइतबार विशेष सिर्जना वाचनसहित १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । जुम प्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा पाँच दर्जन सर्जकहरूले सिर्जना वाचन तथा शुभकामना व्यक्त गरे । अनेसास बीओटी सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रममा कुन्ता शर्मा र…

Image

तीतोपाटी - डिपोर्टेशन मार्फत स्वदेश फर्कन लागेकी एक नेपाली महिला कामदारको कुवेतमा उपचारको क्रममा मृत्यु भएको छ । साँघु गाउँपालिका - १ ताप्लेजुङ स्थायी घर भइ हाल धरान बसोबास गरि करिब अढाइ वर्षदेखि कुवेतमा कार्यरत रहि स्वदेश फर्कन लागेकी ४४ वर्षीया देवी माया लिम्बुको उपचारको क्रममा कुवेतको फरवानिया अस्पतालमा यहि…

Image

तितोपाटी- दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुशी आफ्नो काम गर्ने ठाउँ परिवर्तन गर्न पाउने नियम यहाँको श्रम तथा रोजगार…

Image

(१) अचम्मै परेका भएका मलामी , फटाहा दिदैथ्यो चितामा सलामी। (२) छ कोही दिलैको मझेरी कुनामा , पुजेकी छु मुरारी बनेरै सुदामा। (३) अवस्य हुनुथ्यो सुनौलो बिहानी, परेका पछौटे अधेरो किसानी। (४) हलुंगो बनायौ सहारा दिदैमा, समाती पछार्यौ नदीको बिचैमा । ✍️शर्मिला श्रेष्ठ भैंशेपाटी,ललितपुर हाल अमेरिका ।