Wednesday 29th July 2026
प्रवास
Image

तितोपाटी- साउदीमा रहेका प्रवासी श्रमिकले आइतबार (आजदेखि) मालिकको अनुमतिबिनै आवतजावत र रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन्। साउदी अरबकाे मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेअनुसार नोभेम्बर १ देखि विदेशी कामदारले काम परिवर्तन गर्न मालिकको पूर्वस्वीकृति नचाहिने भनेको छ।साउदी सरकारले काफला प्रणालीअन्तर्गत साउदी अरबले कामदारहरूलाई सजिलो हुने…

Image

१, भन्दै थियो साथी पनि, ह्या यो कस्तो राजनिती खुलामन्च हांस्दै भन्छ, ज्या यो कस्तो राजनीति टुप्पैमा पुगेकाको लाज, थाहा छैन केले ढाक्छ भन्नै पनि लाज लाग्ने, छ्या यो कस्तो राजनिती ।। २, सहिदका सपना रद्दिको, डल्लो बनाए यहाँ कसरी भनौं लोकतन्त्र नै, झल्लो बनाए यहाँ कुलङ्घारहरुको दिनहुँको, रडाको र…

Image

हरी कृष्ण न्यौपाने- आरखोला-५, रोल्पा घर भई कुवेतमा कार्यरत दिलिप सिंह बुढामगरको मृत्‍यु भएको छ। बुढामगरको स्वास्थ्यमा समस्या आए पछी कुवेतको आदान अस्पातल लाँदै गर्दा मार्च-७ आईतवार,२०२१ का दिन मृत्‍यु भएको हो । नेपाली राजादूताबास कुवेतका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले बुढामगरको मृत्‍यु बारे प्रारम्भिक जानकारी आएको बताए। सिलवालले भने” मृतकको…

Image

कुहिरोमा हराएको काग जस्तो जिन्दगी , बाटो हराएको पदयात्री जस्तो जिन्दगी । सपनिको भ्रममा अल्झिएको जिन्दगी , लक्षबिन्दु हराएको खै कस्तो जिन्दगी ।। मानिसहरुको भिडभित्र एकलो जिन्दगी , झिलिमिली शहरमा अँध्यारो जिन्दगी । खोलाको वगर जस्तो उराठ जिन्दगी , नितान्त वेसहारा खै कस्तो जिन्दगी ।। मृदुलता विनाको खस्रो निरस जिन्दगी…

Image

तितोपाटी- फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा आयोजना हुने भएको छ । एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले शुक्रबार नेपालको समूह समूह 'बी' का खेलहरु कुवेतमा हुने जनाएको छ । कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु न्युट्रल भेन्युमा…

Image

तीतोिपाटी - बदर अल समा मेडिकलको सहकार्यमा टुलुकुटा कुवेत (Tulukoota Kuwait) ले नयाँ वर्ष सन २०२१ को क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डर सार्वजनिक समारोहमा बदर अल समा मेडिकल सेन्टरका शाखा प्रबन्धक अब्दुल रजाक, टुलुकुटा कुवेतका प्रबन्धकीय टिमको उपस्थिति थियो । बदर अल समा मेडिकल सेन्टरकी प्रमुख नर्स श्रीमती डेबी…

Image

गजल तिमी माग्छौ खुशीको अनुहार मेरा आँसुका रातहरू छन् । कसरी खुशी हुन् सक्छु भित्र बसिरहेका अझै घातहरु छन् ।। भन्न त दुनियाँले भन्छ यहाँ चोट नपाएको हुँदैन जिन्दगी तर अघि बढ्न नदिने बिना गल्तीका छातीमा लातहरु छन् । को मित्र हुन् को दुश्मन कसरी सजिलै चिन्नुहुन्छ हजुरले नाम नखुलेका…

Image

गजल त्यो भाग अनि म गुणा गर्दै थिएँ । भित्र-भित्रै दिल जलाइ मर्दै थिएँ । चिरा-चिरा हुँदै थियो अंशबण्डा , म भने बलेसी नजिक सर्दै थिएँ । अमिन नाप्दै थियो जिउनी भाग , फूलहरुबाट शीत बनी झर्दै थिएँ । कति बेला के भनी बर्बराएछु म , अब बाँच्छ भन्दा श्वास…

Image

गजल मनमा शान्ती छैन लजाएर के हुन्छ । पिरै पिरमा हात समाएर के हुन्छ ।। माया हुदैन गुलाबको फुल दिँदैमा निष्ठुरिले मलाइ बनाएर के हुन्छ । भर पर्नु कस्को सबै गर्छन् झुट्को खेती शान्त बसेको मन चलाएर के हुन्छ । आत्माबल घट्दैछ तिम्रो बोलीबाट नै खोक्रो मुखले कुरा चपाएर के…

Image

ॐ नम: शिवाय । सूर्याश्वैर्मसजस्तता: सगुरव:, शार्दूलविक्रीडितम् ।🌷🙏🌺 काठमा आगो छ देखिँदैन । दुधमा नौनी छ तर देखिँदैन । तोरिमा भएको तेल बाहिर देखिँदैन । त्यसैगरी हाम्रो आत्मामा बस्ने ईश्वर ज्ञानीले मात्र देख्दछ्न् । मूर्खले अर्ति पनि गालीको रूपमा लिने हुँदा उसले ईश्वरको दर्शन कदापि पाउँदैन । उसको सारा समय…