Sunday 1st November 2026

कोरोनाबाट सचेत रहन एनआरएनए कुबेतको अनुरोध


तितोपाटी- एनआरएनए कुबेतले  “हार्दिक अनुरोध” भन्दै कोरोनाबाट सचेत रहन आग्रह गर्दै  शुक्रबार एक बिज्ञप्ति जारी गरेको छ । उक्त बिज्ञप्तिमा   सम्पूर्ण   कुबेतबासी नेपालीहरुलाई सचेत रहन आग्रह गरेको छ । एनआरएनए कुबेतका अध्यक्ष सुजन केसी र महासचिव दिल पाख्रिनद्वारा जारी गरिएको उक्त बिज्ञप्तिमा पछिल्लो पटक कोरोना भाइरस COVID-19 को संक्रमण ब्यापक फैलिएको जनाउदै   त्यसको संक्रमणमा  नेपाली कामदारहरु पर्नुको साथै ज्यान समेत गुमाएको समेत बुझिएको छ । त्यस कारण आफु कार्यरत ठाउँमा  सचेत रहन र सजक बन्न  अनुरोध गरिएको छ । उक्त बिज्ञप्तिमा स्वास्थ्य मापदण्डहरुलाई पालना गर्न बुदागत रुपमा अनुरोध समेत गरेको छ ।

हेर्नुहोस एनआरएनए कुबेतलेजारी गरेको बिज्ञप्ति 

 

 


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...