Sunday 26th April 2026
पत्रपत्रिका बाट
Image

राप्रपाका नेता नवराज सुवेदीकाे संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा गरिएको छ । राजसंस्था पुनः स्थापनका लागि ठुला दलहरू छिटो नवीन समझदारीमा आउनु भन्ने उद्देश्यका साथ तेस्रो आन्दोलनको सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गरेका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष…

Image

ईन्डिया टुडे मा नेपालको राजतन्त्र समर्थक आन्दोलबारे चर्चा गरिएको छ । त्यस त प्राय विश्वभरीका प्रमुख सञ्चार माध्यामले पनि चर्चा गरि रहेका छन । अलजजिरा, सिएनएन, विविसी लगायत का मिडियामा नेपालका पछिल्ला घटनाक्रमहरुको चर्चा गरिएका छन । यहाँ ईन्डिया टुडेमा प्रकाशित लेखलाई जस्ताको तस्तै अनुबाद गरिएको छ । नेपालमा हिन्दू…

Image

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ऐतिहासिक नेपाली चलचित्र ‘सिन्दूर’लाई प्रदर्शन गरिने भएको छ । मंगलबार बिहान १० बजेदेखि चलचित्र विकास बोर्डको हलमा चलचित्र स्क्रिनिङ गर्न लागिएको हो । बोर्डअन्तर्गतको महिला चलचित्रकर्मी सशक्तिकरण समितिले प्रदर्शन आयोजना गरेको हो । विश्व बस्नेतको अभिनय रहेको दोस्रो रंगिन चलचित्र २०३६ सालमा रिलिज भएको थियो ।…

Image

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ। गाउँपालिकाले भाडामा लिएर कार्यालयको काम गर्दै आएको घरमा आइतबार दिउँसो १ बजे आगलागी भएको अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन्। अध्यक्षका अनुसार घरको माथिल्लो तल्लामा पालिकाले भाडामा लिएर रोजगार शाखा, नापी कार्यालय लगायतका सेवा दिँदै आइरहेको थियो। 'विद्युतीय लाइन सर्ट भएर आगो लागेको…

Image

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईविरुद्ध पूर्वअध्यक्ष गणेश थापाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा तथ्यहीन आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै उनले साइबर ब्युरो गुहारेका हुन् । अन्तर्वार्तामा राईले थापामाथि एन्फाको १७ करोड रूपैयाँ हिनामिना गरेको र सम्पत्ति शुद्धीकरणको छानबिनपछि ८…

Image

प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने भएको छ । दुवै टोली उपविजेता  बनेको छ । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो । आइतबार साँझ नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको फाइनलमा दुवै टोली आयोजक भारतसँग…

Image

तितोपाटी डटकम-    नेपाली दूतावास कुवेतले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन  कुवेतमा  कार्यरत नेपाली  श्रमिकहरुलाई आग्रह गरेको छ । वित्तीय सचेतना, विप्रेषण तथा सामाजिक सुरक्षा कोषलगायत महत्वपूर्ण विषयहरुमा सचेतना अभिवृद्धिका लागि कुवेतस्थित वित्तीय संस्था तथा मनि ट्रान्सफर एजेन्सीको भूमिका सम्बन्धमा ‘वित्तीय सचेतना तथा सुरक्षित विप्रेषण आप्रवाह’ विषयक अन्तरक्रिया…

Image

देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड खर्चिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार…

Image

हजारौं यहूदीहरूले महादेश त्यागेकाले युरोपले यहूदी विरोधी भावनासँग लड्नुपर्ने शीर्ष यहूदी नेताले बताए। मार्गोलिनले भने कि २०२५ युरोपेली यहूदीहरूका लागि "महत्वपूर्ण वर्ष" हुनेछ किनभने यहूदी विरोधी भावनासँग लड्न सरकारले चाल्ने कदमले महादेशमा यहूदी समुदायहरूको भविष्य निर्धारण गर्नेछ। लार्नाका, साइप्रस: युरोपभरिका सरकारहरूले यहूदी विरोधी भावनामा भएको तीव्र वृद्धिको विरुद्ध तुरुन्तै कारबाही…

Image

नेपाल सरकार ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने कसरत शुरू गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली मातहतको सरकारले मन्त्रीपरिषदको निर्णय पालना नगरेको भनि दोश्रो कार्यकालका लागि नियुक्त भएका घिसिङलाइ हटाउन खोजिएको हो । खासमा 'डेडिकेटेड' तथा 'ट्रङ्क' लाइनसम्बन्धी विद्युत्…