Sunday 26th April 2026
पत्रपत्रिका बाट
Image

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै आफू मन्त्रालयमा प्रवेश गरेको र समस्याको बारेमा जानकार रहेको बताएका हुन् । मंत्री पन्तले समस्या समाधानका लागि मन्त्रालयले कस्तो प्रयास गरिरहेको छ भन्नेबारेमा बुझेर थप निर्णय लिने…

Image

करिब १७ वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहले राजपरिवारको निवास नारायणहिटी दरबार छोड्नु परेको थियो। त्यसबेलादेखि, उहाँले समय-समयमा आफ्ना बयानहरू जारी गरिरहनुभएको छ। उनले नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा पनि एक विज्ञप्ति जारी गरेका छन्, तर यसपटक यसको धेरै चर्चा भइरहेको छ। पहिलो पटक उनले आफू अझै पनि 'संवैधानिक राजतन्त्र' को पक्षमा रहेको…

Image

धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ । बर्सेनि लाग्ने यो महोत्सव तथा मेला बुद्ध…

Image

नेपालका सडकमा हालैका दिनहरूमा देखिएका विद्युतीय सवारी साधनको अन्तर्राष्ट्रिय चर्चा बढ्दै गएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुमा नेपालमा कसरी ईभी (इलेक्ट्रिक भेहिकल) बढ्दो छ भन्ने विषयमा लगातार समाचार प्रकाशित हुन थालेका छन् । कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालमा ईभीको क्रान्तिलाई भारतले गरेको नाकाबन्दीको कारक भनेका छन् । नेपालले २०७२ मा संविधान जारी…

Image

अरब क्षेत्र विशाल बालुवाको टिब्बा र बालुवा आँधीका लागि परिचित छ। यो क्षेत्र यसको अत्यधिक गर्मी र खडेरी हुने गर्दछ। तर, के तपाईं कल्पना गर्न सक्नुहुन्छ कि एक पटक यहाँ हरियाली, ताल र नदीहरू पनि थिए । हो, तपाईले सही पढ्दै हुनुहुन्छ। हालै गरिएको एक अनुसन्धानले देखाएको छ कि करिब…

Image

रियाद: साउदी अरेबियाले मार्च २७ मा साउदी हरित पहल दिवस मनाउने तयारी गरिरहेको बेला, राज्यले वातावरणीय दिगोपन र जलवायु कार्यप्रति आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ। राष्ट्रिय कार्यक्रमले वातावरणीय जिम्मेवारीको संस्कृतिलाई बढावा दिँदै जलवायु परिवर्तनसँग लड्न साउदी अरेबियाको प्रयासलाई प्रकाश पार्छ, साउदी प्रेस एजेन्सीले रिपोर्ट गरेको छ। यस अवसरको नेतृत्वमा,…

Image

बैदेशिक रोजगारीमा जाने श्रमिकको नक्कली मेडिकल रिपोर्ट रोक्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिजिटलाइज गर्ने भएको छ ।गलत मेडिकल रिपोर्ट दिने अभ्यासलाई नियन्त्रण गर्न डिजटलाइज गर्नुपर्ने उच्चस्तरीय विशेषज्ञ सम्मिलित कार्यदलको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । मंसिर ११ गते तत्कालीन अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंहको नेतृत्वमा गठित उच्चस्तरीय…

Image

संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ। यो अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति भने सङ्केत नगर्ने बताइएको छ । अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्यहरू रहेका छन्…

Image

निर्वाचन आयोगले दलहरूले राष्ट्रिय मान्यता पाउने मापदण्डलाई कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयकको मस्यौदामा आयोगले हालको व्यवस्थामा थप दुई वटा सर्त अघि सारेको हो । हाल समानुपातिक निर्वाचनमा सदर मतको ३ प्रतिशत मत पाउने र एउटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित दलले राष्ट्रिय मान्यता पाउँछ ।…

Image

प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुलाई लक्षित गर्दै शहरमा हराएका मूर्ति र भाइभाराहरुको खोजी भइरहेको कटाक्षसहितको कविता सुनाएका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको हिमवत खण्ड कला-साहित्य-संस्कृति सम्मेलनलाई आइतबार सम्बोधन गर्ने क्रममा ओलीले ‘अञ्जुलीभित्र सजाएर राखेको हिरा नेपाल’ शीर्षकको कविता वाचन गरे । उनले पूर्वराजालाई लक्षित गर्दै भाइभारा र…