Wednesday 30th September 2026

सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि


तितोपाटी- सरकारले फेरि अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ।बुधबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको जानकारी दिएको हो।

इन्धनमा भएको मूल्यवृद्धिलाई आधार मानी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ।यसअघि गत चैत २५ गते सरकारले सार्वजनिक यातायातमा भाडा समायोजन गरेको थियो।

हेर्नुहोस सुचना 

May be an image of text 


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...