Sunday 28th April 2024
नेपालको समाचार
Image

किसन साह ,सर्लाही - सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ७ वडाका अध्यक्षले बलात्कारको प्रयास गरेको पीडित परिवारले बताएका छन् । ब्रम्हपुरी गाउँपालिका वडा नम्बर -७ सोनोकैल्वाका वडाअध्यक्ष श्याम कुमार यादवले सोही वडा की ३० वर्षिया एक स्थानीय महिलालाई बलात्कारको प्रयास गरेका हुन्। गत भदौ ५ गते राती करिब २ बजेको समयमा राती…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी - नेकपाको झगडालाई अदालतले विभाजनमा लगेर टुंग्याई दियो । त्यसपछि सोही रोग क्यान्सरकै रुपमा एमालेमा सर्यो । जब निको नहुने ठाउँमा पुग्यो तब काटेर फाल्न पर्ने भयो तर त्यसो गर्न परेन आफ्नै तछारिएर रोगी भाग उछिट्टीयो । फेरी पनि कसैलाई हाईसञ्चो भएको छैन बरु रुवावासी चलिरहेको छ…

Image

तीतोपाटी डटकम-नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिसँग लडेर हाललाई विजय हासिल गरेको भएपनि रिल्याक्स मुडमा भने हुन नहुने बताएका छन् । वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने,‘अहिले हामी विजयी मुडमा छौं, तर कहिलेकाहिँ के हुन्छ भने विजयी भयो भनेर रिल्याक्स गर्न थाल्दा रहेछौंँ, कुनबेला घन…

Image

तीतोपाटी डटकम-नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा फुट नआएको बताएका छन् । नुहाउँदा एक/दुई वटा केस झरेजस्तो केही मान्छेहरू आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको तर्क थियो । उनले भने, ‘पार्टी फुटेको होइन । केही मान्छेहरू पतित भएका हुन्, बिग्रिएका हुन । ती बिग्रिएका मान्छेहरूले पार्टी छोडेका हुन् ।’…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी - बारम्बार कुवेतबाट घर विदामा नेपाल गएका नेपाली साथीभाईहरुले कहिले सम्ममा कुवेत फर्कन पाउँछौ भन्दै सोध्नु हुन्छ । साह्रै कमजोर शैक्षिक धरातल भएका मध्ये कतिपयले भरपर्दो सूचना पाईन्छ भन्ने आशा राख्नु अस्वभाविक पनि होईन । बास्तविकता चाहीँ के हो भने म पनि उहाँहरु जस्तो मात्र हुँ । हो…

Image

बि.आर. उप्रेती,  बारा, नेपाल - संसारमा सयौं राष्ट्रहरु छन् आ-आफ्नो धर्म संस्कृति रिती रिवाजको मूल्य मान्यताका साथ जनताको खुशी र चाहना अनुसार विकास गर्दै आफ्नो देश उदाहरणीय कति देश छन् तर हाम्रो देशमा त जनताहरु संधै नै राजनीतिक क्रियाकलापबाट, दैवीप्रकोपबाट भएका विकट समस्याहरु देख्दा भोग्दा संधै नै भ्रममा पर्नु, अन्यौल…

Image

तितोपाटी- सुनसरीका साता जना युवाले वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेसामा लागेका छन् । २०७४ सालदेखि उनीहरूले ‘टिम अफ ट्रष्ट बहुउद्देश्यीय कृषि प्रालि’ फार्ममार्फत माछा, बाख्रा, कुखुरा, फलफूल र तरकारी खेती गरिरहेका छन् । सुनसरीको रामधुनी नगरपालिका-६ बकलौरीमा रहेकाे कृषि फार्ममा यूएई, कुवेत र कतारबाट फर्किएका गोकुलबहादुर थापा, लोकबहादुर तामाङ, ललितबहादुर…

Image

तितोपाटी- ओमानमा विश्वकप क्रिकेट लिग–२ खेल्न ओमान पुगेको नेपालको राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यको कोरोना परीक्षण गरिएको छ । नेपाल क्रिकेट सङ्घले ओमान पुगे लगत्तै गरिएको परीक्षणमा सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले ओमानमा पपुवान्यूगिनी विरुद्ध दुई खेलको अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खला र ओमान तथा…

Image

तितोपाटी- राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा गर्ने तयारी गरिएको छ । तर उक्त प्रशिक्षण भारत बिरुद्धको मैत्रीपूर्ण खेलपछि मात्रै हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार राष्ट्रिय फुटबल टोली आगामी सेप्टेम्बर १० मा दोहाका लागि प्रस्थान गर्नेछ । माल्दिभ्समा अक्टोबर एक देखि हुन लागेको दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनशीपको तयारी…

Image

तितोपाटी- बेलायतले नेपाललाई एक लाख ३० हजार डोज खोप उपलब्ध गराएको छ । अस्ट्राजेनिकाको सो खोप आजै काठमाडौं आइपुगेको काठमाडौस्थित बेलायती राजदूताबासले जनाएको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौँ आई पुगेका जानकारी दिँदै यसले नेपालमा कोभिड १९ को उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने…