Friday 19th June 2026
नेपालको समाचार
Image

तितोपाटी- २७ महिनाअघि धनुषाकी काविया साह (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि नेपालबाट कुवेतका लागि हिँडिन् । २१ वर्षीया साह नेपालबाट कुवेत हिडेपनि उनलाई दलालले इराक पुर्‍याएका थिए । इराकमा १८ महिना काम गरेर कुवेत मै आएपछि उनी स्वदेश आइपुगेकी छन् । एजेन्टकै कारण फसेकी उनी फेरि एजेन्टकै सहयोगमा इराकबाट कुबेत…

Image

तितोपाटी-वैदेशिक रोजगार विभागले अनुगमन टोली परिचालन कार्यविधि २०७६ जारी गर्दै अब जुनसुकै वेला पनि म्यानपावर कम्पनीको अनुगमन गर्न सकिने व्यवस्था गरेको छ । सूचनाका आधारमा बिदाका दिनमा समेत एजेन्सीको अनुगमन गर्न सकिने व्यवस्था गरेको हो । विभागले तयार पारेको कार्यविधि गत शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वीकृत गरेका हुन् ।…

Image

तितोपाटी-पूर्वयुवराज्ञी हिमानी शाह सोमबार बिहान छोराछोरीसहित पशुपति मन्दिर दर्शन गर्न पुगेकी छन्। आज साउनको पहिलो सोमबार पुजाअर्चना गर्न उनी छोरा हृदयन्द्र शाह र छोरी पूर्णिका शाहसहित पशुपति मन्दिर पुगेकी हुन्। बिहान सवा नौ बजे पशुपति पुगेकी हिमानीले झण्डै आधा घण्टा मन्दिरमा पुजाअर्चनामा बिताइन् । साउनको पहिलो सोमबार आज पशुपति मन्दिरसहित…

Image

तितोपाटी-राजपाका सांसद राजेन्द्र महतोले नागरिकता खारेजीको विषयमा आफ्नो नाम जोडेर मानहानी गरिएको गुनासो गरेका छन् । प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा सभामुखसँग समय लिएर महतोले भने– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता बदर गरिएको भनेर समाचार आएको छ…

Image

तितोपाटी-डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसिरहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर बाँके कोहलपुरकी शारदा शर्मा गाइपालनबाटै लखपति बनेकी छन् । आज उनै पढेलेखेकी मेहेनती युवा किसानको स्टोरी प्रस्तुत गर्देछौ ।…

Image

तितोपाटी- सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका कतारले अहिले धमाधम रंगशालाहरु निर्माण गरिरहेको छ । रंगशालाहरु निर्माणका लागि कतारले वार्षिक २ लाखसम्म विदेशी श्रमिक लैजाने गरेको छ । हाल रंगशालामा कार्यरत विदेशी श्रमिकमध्ये ४० प्रतिशत (लेबर) काम गर्ने कामदार नेपाली रहेका छन् । कतारमा रहेका नेपाली कामदारको अवस्था दयनीय…

Image

तितोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने आफ्नो स्वास्थ्य उपचार खर्च आफैं व्यहोर्ने भएका छन्।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले  पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीसहित उनी सँग साथमा  गएकाहरूको जहाजको टिकट खर्चमात्र सरकारले व्यहोर्ने जानकारी गराएका छन । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल,…

Image

तितोपाटी -पुर्व प्रधानमन्त्री एबम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जूनबाट लखेट्ने चेतावनी दिएका छन्। आइतबार खैरेनी घाटमा बनेको पक्की पुल उद्घाटन गर्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन्। ‘राजा महाराजाहरु फेरि सलवलाउन थालेका छन्’, पुर्वप्रधानमन्त्री प्रचण्डले भने  पूर्वराजा ज्ञानेन्द्रले धेरै सक्रियता देखाए नसोचेको परिणाम भोग्नुपर्छ। परिवर्तन नचाहनेले देशमा…

Image

तितोपाटी- बैदेशिक रोजगारका नाममा हुने मानव बेचविखनमा परेका अधिकाँश व्यक्ति घरेलु कामदार हुने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले गरेको सो अध्ययन अनुसार मानव बेचविखनमा परेकाहरु मध्ये ४५ दशमलव ७ प्रतिशत घरेलु कामदार रहेको देखिएको हो । सञ्जालका तर्फबाट गरिएको अध्ययन सार्वजनिक कार्यक्रममा दिइएको जानकारी…

Image

तितोपाटी- सत्तारूढ नेकपाका दाेस्राे तहका अध्यक्ष पुष्पकमल दाहाल परिवारसहित शनिबार राति काठमाडाैं उत्रिएका छन् । पारिवारिक भ्रमणका लागि दुबई गएका दाहाल स्वदेश फर्किएका हुन् । बिरामी पत्नी सीता दाहाललाई लिएर प्रचण्ड गत मंगलबार दुबई घुम्न गएका थिए ।सीतालाइ जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् ।…