Wednesday 5th August 2026
नेपालको समाचार
Image

तितोपाटी- कतारमा समुन्द्रको किनारामा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ । श्रीमानको मृत्यु भएको खवर सुनेपछि उनकी श्रीमतिले आत्महत्या गरेकी छन् । गत साउन २६ गते बकर इदको बिदा मनाउन अलखोरको समुन्द्री किनारामा पौडी खेल्ने क्रमा छालले तानेर गहिराई तिर लैजादा साँगुरिगढी गाउपालिका ३, धनकुटाका ३३ वर्षिया…

Image

तितोपाटी- कतारकमा एक नेपालीको मृत्यु भएको छ। वैदेशिक रोजगारीका क्रममा विगत १३ वर्षदेखि कतारमा कार्यरत साँगुरीगढी गाउँपालिका–३, धनकुटाका ललितबहादुर लिम्बूको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परेर मृत्यु भएको हो। कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहेका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय रहेको बताइएको…

Image

तितोपाटी- चारतको बिहार मुजफ्फपुर जिल्लामा पर्ने बाबा गरीबनाथ मन्दिरको आसपास रहने करीब ५ दर्जन मुसलमान परिवारहरुले यसपाली बकर ईदको पहिलो दिनमा कुर्वानी गरेका छैनन्। सोमबार मुसलमानहरुको महान पर्व बकर ईद विश्वभर मनाइयो। सोे पर्वको पहिलो दिन मुसलमानहरुले बाख्राको कुर्वानी गरेर मनाउने गर्दछन्। तर, साउनको अन्तिम सोमबार हिन्दूहरुको विशेष पर्वलाई सम्मान…

Image

तितोपाटी-पाल्पाको ज्याग्दी खोलामा माछा मार्ने क्रममा दुई जनाको आज डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका–५ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थापा र आलेसँगै बमबहादुर आले पनि माछा मार्न गएका थिए । बमबहादुरका अनुसार मृतक निरबहादुर…

Image

तितोपाटी तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हो । शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। डुम्रेबजारमा किराना पसल…

Image

तितोपाटी- विगत पाँच वर्षअघि ५ खर्बको हाराहारीमा रहेको रेमिट्यान्स आयात अघिल्लो आर्थिक बर्षसम्म आइपुग्दा २ खर्ब थपिएको छ । राष्ट्र बैकले तयार पारेको तथ्यांक अनुसार प्रत्येक वर्ष रेमिट्यान्स भित्रने क्रम बढ्दो छ। राष्ट्र बैकका अनुसार आर्थिक वर्ष २०७५/७६ मा विश्व १ सय ८९ देशबाट ७ खर्ब ८३ अर्ब ७८ करोड…

Image

तितोपाटी- गत महिना अस्ट्रेलियामा सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएन) चुनावको विवाद अस्ट्रेलियाको मेलवर्नस्थित उच्च अदालमा पुगेको छ । एनआरएनको चुनाव विधान अनुरुप सञ्चालन नभएको, चुनावका नियमहरु पलना नगरेको, सदस्यहरुको गोप्य सूचनाहरुको सुरक्षामा लापरवाही गरेको तथा नेतृत्वले गैर जिम्मेवार व्यवहार गरेको आरोप लगाउँदै गणेश गौतम लगायत ३२ जना सदस्यहरुको अगुवाईमा…

Image

काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले दिवंगत प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने विषय झुटो रहेको दाबी गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै सचिवालयले प्रकाश (प्रचण्ड पुत्र) को नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको छ। 'क्रान्तिकारी ध्रुवीकरणबाट…

Image

डिबी बुढा - जुम्ला पातारासी गाँउपालिका तल्फी गाउँकी ३५ वर्षीया पुतली महताराले गत बुधबार छोरी जन्माइन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल महताराले छोरी जन्माएको थाहा पाएपछि श्रीमान बीरबहादुर तीन दिनमै अस्पतालमै सुत्केरी पत्नी छोडेर घर हिँडे।  छोरा जन्मिने आशामा अस्पतालमा कुरेर बसेका श्रीमान छोरी जन्मेपछि आफूलाई अस्पतालमै अलपत्र छोडेर…

Image

तितोपाटी- नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ पुगेको छ । गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो । गत आव प्रत्येक नेपालीलाई ४ हजार ७ सय २४ रुपैयाँ ऋण थपिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा सरकारको…