तितोपाटी- सरकारले नेपाली कामदारलाई व्यवस्थित रुपमा ओमन पठाउने तयारी थालेको छ । त्यसका लागि भदौमा दुई देशबीच श्रम सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ । श्रम सम्झौता (एमओयु)को मस्यौदामा दुवै देशका सम्बन्धित निकायले सहमित जनाइसकेकोले अब हस्ताक्षर हुन मात्र बाँकी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।…
तोयानाथ उपेक्षित - शालिकराम पुडासैनीले आत्माहत्या गरे । यो समस्या होईन यो त अपराध हो । यदि कोही मर्न खोज्दा बाँच्यो भने त्यो ज्यान मार्ने उधोगमा सजायको भागी हुन्छ कानूनले यही भन्छ । आफैले आफुलाई अपराध गरेर अरुलाई दोष दिनु थप अर्को अपराध हो । जसलाई पुष्टि गर्ने हिम्मत देखाउन…
तितोपाटी- श्रीमान वैदेशिक रोजगारीमा गएका महिला हराउने क्रम बढ्दै गएको राष्ट्रिय मानव अधिकार आयोगले एक प्रतिवेदनले उल्लेख गरेको छ। आयोगको मानव बेचबिखन सम्बन्धी प्रतिवेदन-२०७६ अनुसार श्रीमान विदेश गएका महिला बेचविखनमा समेत पर्ने गरेको उल्लेख गरेको छ। यस्ता महिला भारत र अन्य मुलुकमा बेचविखनमा पर्ने भएकाले हराउने क्रम बढेको आयोगको प्रतिवेदनमा…
तितोपाटी- वैदेशिक रोजगारीका लागि सिपपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन सकेको छैन। गत असार १५ गतेदेखि विभिन्न २० काममा सिप सिकेको प्रमाणपत्र अनिवार्य रुपमा पेस गरेपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन नसकेको हो। वैदेशिक रोजगार विभागले गत असार १० गते एक सूचना जारी गर्दै…
तितोपाटी- नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार सोही स्थानका मेघबहादुर तामाङ र उनको श्रीमती चिनीमायाँ तामाङबीच सोमबार विवाद भएको…
तितोपाटी- गुणस्तरीय वैदेशिक रोजगारीका लागि सरकारले युरोपियन मुलुकको तयारी गरेको छ । कामदारको सुरक्षा, सुविधा र पारिश्रमिकलाई मध्यनजर गर्दै सरकारले उत्तम गन्तव्यका रूपमा युरोपियन मुलुकहरूलाई प्राथमिकतामा राखेको छ । श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार केही युरोपियन मुलुकसँग कूटनीतिक छलफल भएको छ । हाल नेपालले विभिन्न ११० मुलुकमा वैदेशिक रोजगारी खुला गरेको…
तितोपाटी- विद्यालय भवन निर्माणका लागि विनियोजित रकम परिचालनमा विवाद चुलिँदा जुम्लामा सत्तारुढ नेकपा र कांग्रेसले विद्यार्थीसहित नै स्कुल फुटाएर दुई ठाउँमा सञ्चालन गरेका छन्। हिमा गाउँपालिका–५ बाँझागाडस्थित रुपाकोट आधारभूत विद्यालय फुटाएर दुई पार्टीले १५ मिनेट फरक दूरीका दुई भवनमा सञ्चालन गरेका हुन्।यो खबर आजको नयाँ पत्रिका दैनिकमा जुम्लाबाट मानदत्त रावलले…
तितोपाटी- सिनामंगलमा सञ्चालन हुँदै आएको एलाइन्स एडुकेसन कन्सल्टेन्सीले युवालाई वैदेशिक रोजगारीमा पठाइरहेको तथ्य फेला परेपछि वैदेशिक रोजगार विभागले सोमबार छापा मारेको छ। विभागका महानिर्देशक भिष्मकुमार भुसालका अनुसार उक्त कन्सल्टेन्सीले युरोपका विभिन्न देशमा युवालाई विभिन्न काममा पठाउन अन्तरवार्ता लिइरहेको पाइएपछि छापा मारिएको हो। वैदेशिक रोजगार ऐनका अनुसार कुनै पनि कन्सल्टेन्सीले युवालाई…
तितोपाटी- विश्वचर्चित नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा रिभ्यू गर्न फेरि बोलाएको छ। मंगलबार बिहान अन्तर्वार्ताका लागि पुगेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। तर दिउँसो फेरि बोलाएपछि सन्दीप दूतावास पुगेका छन्। उनका व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दिप अहिले (मंगलबार दिउँसो) अमेरिकी दूतावासमै छन्।क्यारेबियन प्रिमियर लिग २०१९…
तितोपाटी- अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाँइको खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट श्रीमती, सासुआमा र सालो घाइते भएका हुन्। भुमिकास्थान नगरपालिका–६, खमारीबासका २७ बर्षिय चिरन घर्तीले गएराती भुमिकास्थान नगरपालिका–८, लम्चीमा रहेको आफ्नै ससुरालीमा आइ खुकुरी प्रहार गरेका थिए।खुकुरी प्रहारवाट १८ वर्षीय श्रीमती गीता घर्ती,…
![]()