Thursday 6th August 2026
नेपालको समाचार
Image

नेपाल र भारत पेट्रोलियम पाइपलाइनको दुवै देशका प्रधानमन्त्रीले दुई सातापछि उद्घाटन गर्ने भएका छन् । भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आआफ्नै देशमा रहेर रिमोट कन्ट्रोलमार्फत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने भएका हनु् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ओली र मोदीबाट पेट्रोलियम पाइपलाइन उद्घाटन…

Image

"स्पष्ट व्याख्या र कार्यविधि नहुँदा अन्याैल" काठमाडौं - कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ।  सोही दफामा टेकेर आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै मुद्दा पर्ने क्रम बढे पनि व्याख्या नहुँदा न्याय निरुपणको जटिलता बढ्दै गएको हो।  एक वर्षअघि कार्यान्वयनमा आएको…

Image

काठमाडौँ — नेपाल वायुसेवा निगमको वाइडबडी विमान ९५ यात्रु र ५६ अतिथिसहित बुधबार राति २:३० बजे जापानको ओसाका उड्दै छ । १२ वर्षपछि निगमले पुन: काठमाडौंबाट जापानको ओसाका सिधा उडान गर्न लागेको हो । जहाज अभाव लगायतका व्यवस्थापकीय कमजोरीका कारण निगमले ०६३ चैत्र २९ पछि ओसाका उडान स्थगन गरेको थियो । यसअघि निगमले…

Image

सुर्खेत -सुर्खेतमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस दुर्घटना भएको हो। सुर्खेतको हर्रे नजिक बुधबार बिहान भएको दुर्घटनामा २८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलकाअनुसार घटनास्थलमा एक…

Image

नुवाकोटको बेलकोटगढी–२ रिस्टेटारस्थित घरअगाडिको पाटोमा शालिकराम पुडासैनीका बुबा अनन्तराम र आमा मीनकुमारी नुवाकोटको बेलकोटगढी–२ रिस्टेटारस्थित फाँटापौवा पुग्दा शालिकराम पुडासैनीका ६२ वर्षीय बुबा अनन्तराम घरमाथिको ढिस्कोमा टुक्रुक्क बसिरहेका थिए । घरछेउको धान लहलहाएको हरियो फाँटतिर हेरेर टोलाइरहेका थिए । ‘शालिकरामको घर यही हो ?’ हाम्रो आवाजले उनको ध्यान हामीतर्फ मोडियो । तर, जवाफ दिएनन्,…

Image

काठमाडौं विमानस्थलको आन्तरिक उडानमा नियम परिवर्तन भएको छ।विमानस्थलले यात्रुको सुरक्षा जाँच प्रक्रिया लम्ब्याएको कारण उडान समयभन्दा १ घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने भएको हो। विमानस्थलमा नियम परिवर्तन भएको भन्दै एयरलाइन्सले यात्रुका लागि सूचना जारी गरेका छन् अन्तर्राष्ट्रिय उडानजस्तै सुरक्षा जाँच गर्ने नियम विमानस्थलले लागू गरेका कारण यात्रुलाई १ घण्टा अघि विमानस्थल…

Image

जय नारायण माझी थारू - सिके राउतहरु पेन्टागन छाडेर त्यसै तराई मधेशको मसिहा बन्न खोजेको छैनन् । मोहन बैद्यलाई वैचारिक र सङ्गठनात्मक दृष्टिले सिध्याउने प्रयास पनि त्यतिकै भएको होइन । माओवादीबाट विप्लवको रहस्यमय वहिर्गमन र अहिले बिप्लवप्रतिको राज्यको निषेध र क्रुर ब्यवहार अनि मोहन बैद्यलाइ एकलै बनाएर बादलहरुको "एकता" लाई सामान्य…

Image

तितोपाटी- टेलिभिजन प्रस्तोता रवि लामिछानेले चितवनको धन्यवाद सभामा आफ्नो सम्बोधन सुरु गरेका छन्। नारायणी नदी किनारमा आयोजित सभामा हजारौँ समर्थककाबीच लामिछानेले आफ्नो सम्बोधन सुरु गरेका हुन्। ठूलो संख्यामा भेला भएका समर्थकको भिडलाइ व्यवस्थित पार्न आयोजकलाई हम्मे हम्मे परेको छ। लामिछानेले पाँच लाख धरौटीमा रिहा भएपछि धन्यवाद सभाको आयोजना गरेका हुन्।पत्रकार…

Image

तितोपाटी- चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ का वडाध्यक्षको दबाममा सोही वडाको सरस्वती आधारभूत विद्यालयमा शिक्षक नियुक्ति गरिएको पाइएको छ। वडाध्यक्ष सानुकान्छा श्रेष्ठको दबाबमा परी विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी नगराई आफूले शिक्षक नियुक्ति गरेको विद्यालयका प्रधानाध्यापकले नै स्विकारेका छन्।१ नं वडा कार्यालयले २०७६ असार १५ गतेको मितिमा विद्यालयलाई पत्र…

Image

तितोपाटी- बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णलाई विष खुवाएको खुलासा भएको छ । गत साता अचानक अस्वस्थ भएका भारतस्थित पचञ्जलि योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको हो । नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामेदेवका मुख्य सहयोगीका रुपमा कार्यरत छन् । कृष्ण जन्माष्टमीका दिन भक्तले…