Friday 26th April 2024
नेपालको समाचार
Image

तितोपाटी - सरकारलाई खबरदारी गराउन भन्दै झापाको भद्रपुर– बिर्तामोड सडकखण्डस्थित अन्नपूर्ण टोलमा स्थानीयहरूले मुख्य राजमार्गमै धान रोपेका छन्। बिर्तामोडबाट चन्द्रगढी जाने बाटो निर्माण सुरु भएको १४ महिना सम्म पनि सडक आसपासका नाला निर्माणको काम नभएपछि स्थानीयले यस्तो शैला विरोध गरेका हुन्। ज्यान नै धरापमा पार्ने गरी लथालिङ्ग अवस्थामा सडक खनेर छोडेपछि धान…

Image

तितोपाटी - भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको पछाडि आज १५ असारको दिन दिउँसो एक बृद्ध महिलाको घाँटी रेटेर हत्या गरिएको छ। छोरी ज्वाइँको घरमा बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधानले जानकारी दिए। ज्वाइँ सोनाम…

Image

तितोपाटी - धादिङ बेनिघाट रोराङ गाउँपालिका कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र २ वटा माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्। आइतबार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस, चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ख १००४ नम्बरको माइक्रो र बा २ ख…

Image

तितोपाटी - मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियामा रहेको मस्जिदको सेफ्टी ट्यांकीमा निसासिएर शनिबार चार जनाको मृत्यु भएको छ। तीन घाइते छन्। मर्कज मस्जिदको सेफ्टी ट्यांकीको सेटिङ खोल्न गएका चार जनाको निसासिएर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार मृत्यु हुने सुनवर्षी–९ का २० वर्षीय मोहम्मद फिरोज आलम, २५…

Image

तितोपाटी - बर्दियामा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–९ निवासी ४८ वर्षीय केशरबहादुर देसुवा मगरले आफ्नै श्रीमतीलाई कुटपिट गर्दा ४५ वर्षीया दिलमाया देसुवा मगरको मृत्यु भएको हो । श्रीमानले बेहोस हुनेगरी कुटेपछि घाइते भएकी दिलमायाको गुलरिया अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। केशरबहादुरलाई तत्काल…

Image

तितोपाटी -सुन्दा सबैले भन्छन्, कहिँ पानीको कुवामा पनि ताल्चा लगाइन्छ! तर भोजपुरको मानेभञ्ज्याङ स्थित रानागाउँमा पानिको कुवामा ताल्चा नै लगाएर राखिन्छ । वर्षेनी खानेपानी संकटले थलिने दुर्गम गाउँ हो- रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्ज्याङको रानागाउँ। यो गाउँमा खानेपानीको श्रोतको रूपमा एउटै सार्वजनिक कुवा छ। गाउँका अरु पनि दर्जनौँ कुवा थिए…

Image

तितोपाटी - समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अभिनेत्री करिश्मा मानन्धरलाई धन्यवाद दिएका छन्। विभिन्न सञ्चार माध्यममार्फत् पार्टी छोडेको घोषणा गरेपछि डा.भट्टराईले करिश्मालाई धन्याद दिएका हुन्। ‘समाज परिवर्तनको निरन्तर यात्रामा सहयात्री फेरिइरहन सक्छन् । जोसंग जहाँसम्म सहयात्रा गर्न सकिन्छ गर्नुपर्छ, कोही केही किलोमिटर मात्र सहयात्रा गर्लान्, कोही हजार किलो मिटर सहयात्रा गर्लान्,…

Image

तितोपाटी - कलाकार करिश्मा मानन्धरले नयाँ शक्तिबाट व्यक्तिगत स्वार्थ पुरा नभएपछि पार्टी परित्याग गरेको खुलासा भएको छ । पछिल्लो समय डा. बाबुराम भट्टराईको चर्को आलोचना गर्दैै आएकी करिश्माले पार्टी पदाधिकारीभित्र स्थान नपाएकै कारण पार्टी छोडेको खुलेको हो । अत्यन्तै तीब्र आलोचना हुन थालेपछि पुर्व नयाँ शक्ति नेपालका संयोजक तथा संघिय…

Image

तितोपाटी -फोहर नउठ्दा राजधानीका चोक चोकमा थुप्रो जम्मा भएको छ । वर्षायाम भएकाले फोहरका कारण संक्रामक रोग फैलन सक्ने भय उत्पन्न भएको छ । राजधानीको सडकमा निस्कन सक्ने अवस्था छैन । नुवाकोट जिल्ला ककनी गाउँपालिका–२ स्थित सिसडोलका स्थानीयवासीले क्षतिपूर्ति पुनरावलोकन लगायत माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द गरेका छन्…

Image

तितोपाटी - मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ । आज देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरो जानसक्ने भन्दै…