तोयानाथ उपेक्षित - न्यायलय र कानून निरपेक्ष शास्वात सत्य होईन । ती त समाज तह लगाउने र राज्य चलाउन राजनैतिक शक्तिले निर्माण गरेका आफू अनुकुलका औजार मात्र हुन । बहुमत प्राप्त शक्ति अनुकुल कानून बनाईन्छन, त्यसै अनुसार देश र त्यसको प्रशासन चलाईन्छन । न्यायलयलाई स्वतन्त्र भनिए पनि उसले दवाव झेलिरहेको…
तितोपटी - पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । लामिछानेलाई पाँच लाख, सँगै पक्राउ परेका पत्रकार युवराज कँडेललाई तीन लाख रुपैयाँ र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न चितवन जिल्ला अदालतले सोमबार आदेश दिएको हो । कार्कीलाई पीडितमा…
तितोपाटी- नेपाली दैनिक पत्रिका कान्तिपुरको प्रधानसम्पादकमा पुनः सुधीर शर्मा नियुक्त भएका छन् । एक वर्ष अगाडि राजीनामा दिएर कान्तिपुरबाट बाहिरिएका शर्मा पुनः प्रधान सम्पादककै रुपमा कान्तिपुर फर्किएका हुन् । शर्माको राजीनामा पछि प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका नारायण वाग्लेले भने पदबाट राजीनामा दिएका छन् ।सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै वाग्लेले कान्तिपुरबाट बिदा…
तितोपाटी- टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले शालिकराम पुडासैनी र अस्मिता भनिने रुकु कार्कीबीचको सम्बन्ध आफूले केही दिन पहिला मात्र थाहा पाएको प्रहरीलाई वयान दिएका छन् । प्रहरीसँगको बयानमा सञ्चारकर्मी लामिछानेले घटना हुनुभन्दा दुई तिन दिन अघिमात्र न्यूज २४ का एक जना क्यामरा पर्सनको माध्यमबाट आफूले शालिकरामको प्रेमिका भएको र उनले…
तितोपाटी - आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक युवतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू…
तितोपाटी- जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखी जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ । संचारकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै १० दिनदेखि जारी प्रदर्शन आइतबार उग्र बनेपछि प्रशासनले थप कडाई गर्न लागेको हो । आइतबार राती अबेरसम्म बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै आज…
काठमाडौं -संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निम्छरो’ शब्द प्रयोग गरे। नेपाली बृहत्त शब्दकोशअनुसार प्रधानमन्त्रीले प्रयोग गरेको निम्छरो शब्दको अर्थ हुन्छ- धन, वुद्धि, विद्या आदि सबै कुराबाट नाजुक स्थितिको अर्थात कमजोर। यो शब्द संसदीय मर्यादाविपरीत भएको भन्दै…
शोभा शर्मा -न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेविरूद्ध आफ्नै पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोग सहित सरकारले अदालतमा मुद्दा दर्ता गरेको छ। लामिछाने सहित उनको कार्यक्रम चलाउने युवराज कंडेल र रूकु भन्ने अस्मिता कार्कीलाई पनि दुरूत्साहनको अभियोग लगाउँदै आइतबार जिल्ला वकिलको कार्यालय चितवनले अदालतमा…
तितोपाटी- छिल्लो समय वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन तल्लीन देखिएको सरकारले वैदेशिक रोजगारसँग सम्बन्धित ऐन, कानूनलाई कामदारमैत्री बनाउँदै लगेको छ । यसअघिका कानून कामदारभन्दा पनि म्यानपावर व्यवसायी अनुकूलका रहेको भन्दै चर्को आलोचना हुँदै आएको थियो । सरकारले गत वर्ष मात्रै म्यानपावर व्यवसायीलाई व्यावसायिक आचरणप्रति जिम्मेवार बनाउन वैदेशिक रोजगार ऐन,…
तितोपाटी- हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले आज (आइतबार) अदालतमा पेश गर्दैछ । चितवन प्रहरीको हिरासतमा रहेका उनलाई अदालतले अनुसन्धानका लागि ५ दिनको समय दिएकाले आज अदालत पेश गर्न लागिएको हो । अदालतले दिएको ५ दिनको समय हिजो (शनिबार) नै पूरा भएपनि सार्वजनिक भएकाले आज अदालत पेश गर्न…
![]()