Thursday 29th October 2026

बयानका लागि सांसद आलम अदालतमा


तितोपाटी- बम विष्फोटका घाइतेलाई उपचारको सट्टा ज्यूँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा पक्राउ परेका निलम्बित कांग्रेस सांसद महम्मत अफताव आलमको थुनछेक बहस शुरु भएको छ ।

१२ वर्षअघिको क्रुर मानवताविरोध हत्याको घटनामा आलमको जिल्ला अदालत रौतहटमा थुनछेक वहस शुरु भएको हो जिल्ला न्यायाधीश दीपक दहालको इजलासमा आलमको बयान शुरू भएको छ । बयान सकिएपछि उनलाई थुनामै राखेर मुद्दाको सुनुवाइअघि बढाउने कि थुनामुक्त गर्ने भन्ने विषयमा थुनछेक बहस शुरू हुनेछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...