तितोपाटी - नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गरि पेट्रोलियम पदार्थको मुल्य बढाएको जनाएको हो । निगमले आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंयाको दरले बढाएर पछिल्लो मल्य समायोजन गरेको हो । नयाँ मूल्य अनुसार अब काठमाडौं…
तितोपाटी - नेपाल सरकारले ४ महिना लामो लकडाउन साउन ६ गतेबाट हटाएको मुस्किलले २ हप्ता पनि बित्न नपाउँदै जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकारहरूले देशका विभिन्न भागमा लकडाउन शुरू गरे । कोभिड-19 को कारण देशभर जोखिम बढ्दै गएपछि अहिलेसम्म देशका आधा भन्दा बढि जिल्लाका जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २६६६० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ९२२१ जना उपचाररत रहेका छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा अहिले सम्मकै उच्च १७२ जनामा…
तितोपाटी - सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १६ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारीअनुसार शनिबार दिउँसोसम्म १६ जनाको शव फेला परेको छ। उनीहरूको सनाखतसमेत भइसकेको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ,…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मर्नेको संख्या १०० नाघेको छ । अहिलेसम्म कुल संक्रमित संख्या २६०१९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८१९३ जना उपचाररत रहेका छन् ।…
हरि कृष्ण न्यौपाने – लामो समय देखि कोरोना संक्रमणका कारण बन्दाबन्दी(लकडाउन) रहेको र प्राय: क्षेत्रहरु ठप्प रहेको कुवेतमा आगामी अगष्ट १८ गते मंगलबारबाट जनजीवन समान्य हुने भएको छ।चौथो चरणमा जनजीवन सहज बनाउने निर्णय कुवेत सरकारको अगस्ट-१३ तारिक बसेको बैठकले गरेको हो। द टाइम्स कुवेतले समाचारमा जनाए अनुसार कुवेत सरकारले सामान्य…
कोरोनाले मनमा पाप पालेर आउँछ भनि । बिष्व जलाउने चिराग बालेर आउँछ भनि । कसलाई के थाहा यो जबरदस्त माहामारी बिस्वासको सगरमाथा ढालेर आउँछ भनि । हरेक प्रहर छट्पटिन्छु मेरो ठाउँको यादले । भोक,तिर्खा छैन निन्द्रा मेरो गाउँको यादले । फर्किन्छु अब छिट्टै बाँचे भने आफ्नै देशमा बा आमा न्यास्रे…
तितोपाटी - सिन्धुपाल्चोकको लिदीमा बिहिबारदेखिको अविरल वर्षापछि शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना बेपत्ता भएकोमा अहिले सम्म ११ जनाको शब निकालिएको छ । सिन्धुपाल्चोक प्रहरीका अनुसार चार पुरुष, दुई महिला र पाँच बालकको शव भेटिएको हो । मृतकहरूको सनाखत हुन सकेको छैन । बेपत्ता हुनेहरुमा छविलाल दोङ, सोमरानी दोङ,…
तितोपाटी - विश्वव्यापी महामारिको रूपमा फैलिएको कोभिड-19 नोवल कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २५५५१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ८३७५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २४०…
काठमाडौँ -सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चर्किएको विवाद समाधान गर्न गठित कार्यदल नै भागबण्डाका आधारमा बनाइएको छ । आन्तरिक विवादले पार्टी नै फुटको संघारमा पुगेका बेला शुक्रबार दुई अध्यक्ष केपी ओली र प्रचण्डबीचको सहमतिमा ६ सदस्यीय कार्यदल बनाउने सहमति जुटेको हो । उक्त कार्यदलमा नेकपाभित्र शक्ति संघर्षमा फ्रन्टलाइनमा…
![]()