गोपाल ढकाल (मनोविद्) - रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । हत्या गर्ने सोही फर्मका कामदार सुर्खेतका झपेन्द्र सिजापती रहेको खुलेको छ । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा आफ्नो कसुर स्बिकार गरिसकेका छन । उनीहरुले आफुलाई दुख दिएकोले मार्नु परेको बयानको क्रममा भनेका छन।…
तितोपाटी - कुवेत सरकारबाट नेपालको लागि एम्नेष्टी फ्लाइट गर्ने अनुमित पाएको जजिरा एयरको पहिलो जहाज काठमाण्डाैंमा अवतरण भएको छ । १ सय ५७ जना यात्री बोकेको जजिरा एयरको जहाज नेपाली समय अनुसार बिहिबार बिहान ११ः३० बजे काठमाण्डाैं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । जजिरा एयरकाे जे ९१५४१ नम्बरको…
तोयानाथ उपेक्षित, वास्तवमा गायक पशुपति शर्माले गाएको "लुट्न सके लुट कान्छा" बोलको गित यतिबेला झन सान्दर्भिक लाग्न थालेको छ । शायद मन्त्री योगेश भट्टराईकै अधिकार क्षेत्रमा पर्दो हो विमान र उडानका कुरा । एक पटक तपाईहरुको निर्णयमा पुनर्विचार गर्न अनुरोध गर्दछु । सरकारले अहिले विदेशमा रहेका नेपाल फर्कन खोज्ने नेपालीहरुलाई…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९० जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ४३६४ पुगेको छ भने अहिलेसम्म ७२ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल ३६७५…
गाउँघरका मानिस आफ्नै गाउँ शून्य बनाएर भारी गुन्टा बोकी सहर तिर प्रबेश गरे। कोहि रोजगारिको लागि,अध्ययनको लागि,सुख सयल सँग जिन्दगी बिताउन सहरतिरै आकर्षित भए। श्रीमान बिदेश पसे पश्चात् श्रीमतीहरु गाउँमा नबस्ने संस्कार जस्तै भएको छ । बिस्तारै शुन्य हुँदै रित्तिएका छ्न गाउँहरु । बिहान साँझ घरगोठबाट निस्किएका धुवाँले र लिपिएका…
हरि कृष्ण न्यौपाने - घर फर्किने दिन कुरेर आममाफी मार्फत कुवेत सरकारको आश्रय स्थलमा रहेका नेपालीहरुलाई भोलि जुन-१०,बुधबार,२०२० बाट फर्काइन शुरु गरिने भएको छ। भोलि जजिरा एयरको २ वटा फ्लाइटबाट स्वदेश फर्काउने क्रम शुरु हुनेछ । नेपाली राजदूतावास कुवेतकी सुचना अधिकारी द्वितिय सचिब जानकी ओझाको अनुसार भोलि १० जुन बुधबार…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ४०८५ पुगेको छ भने अहिलेसम्म ७२…
तितोपाटी - रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । गए राती सुर्खेतका एक जना व्यक्तिले स्थानीय रामबहादुर पुनको गाई फार्ममा संगै कार्यरत ५ जनाको हत्या गरेका हुन् । हत्या हुनेहरुमा चार पुरुष र एक महिला छन् । उनीहरु सबै स्थानीय हुन् । मृतकहरुमा माधव मुसहर,जानकी मुसहर,…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 को प्रकोपबाट पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ३७६२ पुगेको छ भने अहिलेसम्म…
जय नारायण माझी थारू - "हिमाल,पहाड, मधेश तराई, कोही छैन पराई!" आज चरितार्थ भएको छ । डा.बाबुराम भट्टराईले राजनितिमा पद सबै भन्दा ठूलो होइन भन्ने कुरा जनता र समाजको मनोभावना नै सर्वोपरी हुन्छ भनेर आज फेरि सावित गरेर देखाई दिएका छन् । नेपालको इतिहासमा त्यागी नेताहरुको बिरलै जन्म भएको छ…
![]()