Tuesday 13th October 2026

कुवेतमा एक नेपालीले गरे आत्महत्या


हरि कृष्ण न्यौपाने-पाँचथर घर भई कुवेतमा कार्यरत गोकुल प्रसाद तामाङले आत्महत्या गरेका छन।करिव ३५ बर्षिय तामाङले अगष्ट १९ बुधबार, २०२० का दिन कुवेतको मंगफमा रहेको आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन।
नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तामाङको आत्महत्या बारे प्रारम्भिक जानकारी आएको तर पूर्ण बिबरण भने आउन बाँकी रहेको बताए।उनले थपे” हामी तामाङको मृत्युको पूर्ण विवरण आएपछि मृतकको परिवार र कम्पनी संग समन्वय गरेर कानुनी प्रकृयामा सहयोग गर्ने छौ।”

कुवेतको सेभेन बर्गर कम्पनीमा काम गर्दै आएका तामाङको घरमा श्रीमती, दुई छोरा र एक छोरी रहेको बुझिएको छ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...