तितोपाटी- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत वितरणको सञ्जाल पुरानो र अपर्याप्त रहेको बताएका छन् । विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले विद्युतको आपूर्ति यथेष्ट भएपनि विद्युत प्रसारण र वितरणको सञ्जाल पर्याप्त नभएको बताएका छन् । उनले आर्थिक स्रोत साधनका कारण…
तितोपाटी- नेकपा दाहाल-नेपाल समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसअन्तर्गत फागुन ६ गते प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर प्रदर्शन गर्ने घोषणा गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।…
तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्टका हत्यारालाई पानी मुनि गए पनि पक्राउ गर्ने बताएका छन् । बुटवलमा आफ्नो समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले केही समयभित्र हत्यारालाई पत्ता लगाउने बताएका हुन् । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको थियो । २१ माघमा…
तितोपाटी- नेकपा प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरूको कथा’ विमोचन गरेका छन् । जनयुद्ध दिवसको अवसर पारेर बालुवाटारस्थित एक पार्टी प्यालेसमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा मञ्च सेयर गर्दै प्रचण्डले आफूहरू अहिले पनि एउटै मोर्चामा…
तितोपाटी- नेपालमा राज्यका संरचनाहरूमा महिलाहरूको प्रतिनिधित्व सुदृढ बन्दै गएको भए पनि महिलाविरुद्धका हिंसामा कमी नआएको र विभेदका घटना निरन्तर देखा परिरहेको भन्दै महिला अधिकारवादीहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । प्रहरीको तथ्याङ्कले विगत पाँच आर्थिक वर्ष भित्रमा नेपालमा ८ हजार भन्दा बढी बलात्कार र ३ हजार १०० भन्दा बढी बलात्कारको…
गुलाम नवि मन्सुर - केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा कुल जनसंख्याको ४.३८% को कुल ११,६४,२५५ (एघार लाख चौसट्ठी हजार दुई सय पच्पन्न) अर्थात ८ औं स्थानमा मुस्लिम समुदाय रहेका छन। नेपालको मुख्या तराई तथा मधेस क्षेत्रमा बसोबास गर्न रुचाउने मुस्लिम समुदायको आफ्नै…
तितोपाटी- गृह मन्त्रालयले अध्यागमन विभागको मौजुदा भिजिट भिषासम्बन्धी कार्यविधि संशोधन नभएको स्पष्ट पारेको छ । नेपाली महिलालाई पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा पर्यटक भिषामा जाँदा स्थानीय तहको सिफारिसलाई अनिवार्य गर्न लागिएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्याम तथा सामाजिक सञ्जालबाट भइरहेको प्रकाशन तथा प्रसारणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस विषयमा कुनै…
तितोपाटी- नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ विरुद्धमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विरोध गरेका छन् । उनले झाँक्रीलाई राज्यविरुद्धको कसुर आरोपमा प्रहरीले आज पक्राउ गरेपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारप्रति आपत्ति जनाएका हुन् । नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति…
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले आफ्नो रिहा भएसँगै प्रतिगमन झुकेको बताएकी छन् । बिहीबार दिउँसो १ बजे आफ्नै निवास काठमाडौंको शंखमुलबाट पक्राउ परेकी झाँक्रीले साँझ रिहा भएपछि यस्तो बताएकी हुन् । उनले आफ्नो गिरफ्तारी गरेपछि देशभरबाट भएको दबाबलाई सरकारले थेग्न नसकेको बताइन् । ‘यहाँ केही कुरा भएन ।…
तितोपाटी- मोरङको बेलबारी–११ लक्ष्मीमार्गका ३९ वर्षीय सुभाष तामाङलाई आफ्नो मृत्यु नभइकन प्राप्त गरेको मृत्यु दर्ता प्रमाणपत्र यतिबेला घाँडो भएको छ । तीनै तहका सरकारले वैदेशिक रोजगारबाट फर्किएका युवालाई उद्यमका लागि सहुलियत प्रदान गरेका छन् । तालिम र ऋणको ब्यवस्था गरेका छन् । तर, ३९ वर्षीय तामाङ अपाङ्ग बनेर फर्किनु भए…
![]()