Sunday 19th May 2024

कांग्रेस नेता गच्छदारलाई पत्नीशोक


तितोपाटी- नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजय कुमार गच्छदारलाई पत्नीशोक परेको छ ।

उनकी पत्नी निर्मला गच्छदारको आज बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...